Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन विज्ञ भेलामा मन्त्री र भिआइपीलाई लिमोजिन

जेष्ठ ३०, २०७५ ६:३५ मा प्रकाशित
एनआरएन विज्ञ भेलामा मन्त्री र भिआइपीलाई लिमोजिन
Share on FacebookShare on Twitter

अमेरिका/जुलाई १३
आगामी जुन १६ र १७ तरिका सानफ्रानसिन्सकोमा हुने एनआरएन एनसीसीको विज्ञ भेलामा सहभागी हुन आउने मन्त्री र विज्ञहरूलाई विमानस्थलबाट पिकअप र रात्रि भोजको भव्य तयारी भएको छ । कार्यक्रममा आउने अतिथिको सवारी व्यवस्थापन समिति संयोजक तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीका अनुसार मन्त्री र विज्ञलाई लिमोजीन कारको व्यवस्था पनि गरिएको छ । नेपालबाट आउने मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री प्रकाशचन्द्र लोहोनी, एनआरएन आइसीसीका पूर्व अध्यक्ष, जीवा लामिछाने, एनआरएन आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य,  पूर्वमन्त्री रेवती प्रसाद भुषाल लगायतका अतिथिलाई यो सुविधा प्रदान गरिने छ ।
अतिथिहरूको स्वागतमा एनआरएन क्यालिफोर्निया च्याप्टरले जुन १५ तरिका रात्रिभोजको व्यवस्था गरेको छ । स्थानीय व्यवसायी यज्ञलाल श्रेष्ठको आर्थिक सहयोगमा गर्न लागिएको रात्रि भोजमा नेपालबाट आउने मन्त्री, विज्ञ र स्थानीयको सहभागिता रहने छ । सानफ्रान्सिस्को विमानस्थल नजिकै रहेको हिल्टन र रुफ टप होटेलमा अतिथिहरूलाई राख्ने व्यवस्था मिलाइएको छ ।


कार्यक्रम व्यवस्थापन समिति सदस्य उत्तम कार्कीका अनुसार साढे तीनसय सहभागी अटाउने होटेल हिल्टनको हलमा कार्यक्रम गरिने छ । सोही हलमा नेपाली कम्यूनिटी सेन्टरले अतिथि र दातालाई स्वागत र सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।


नेपाल सरकारका मन्त्री, एनआरएन आइसीसीका पदाधिकारी बिच विज्ञहरूले आफ्नो ज्ञान र अनुसन्धानलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर सोधपत्र प्रस्तुत गर्नेछन् । १६ तरिका विज्ञहरूको प्रस्तुति रहने छ भने जुन १७ मा एनआरएन अमेरिकाको साधारण सभा हुनेछ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result