Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मधेस प्रदेश सरकारलाई एमालेको समर्थन

जेष्ठ ३०, २०८० ७:२६ मा प्रकाशित
मधेस प्रदेश सरकारलाई एमालेको समर्थन
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई समर्थन गरेको छ । एमालेले मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको प्रदेश सरकारलाई सर्मथन गरेको हो ।

मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सर्मथन गरेका थिए ।

यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको थियो । सोही सर्मथन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै छन् । एमालेको समर्थनपछि मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाउने सम्भावना छ ।

सम्बन्धित समाचार

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने
ट्रेन्डिंग न्यूज्

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 
Breaking News

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 

गैह्रीगाउँ हत्याकाण्डका हत्या आरोपी सार्वजनिक
ट्रेन्डिंग न्यूज्

गैह्रीगाउँ हत्याकाण्डका हत्या आरोपी सार्वजनिक

आज कुशे औंशी, गोकर्णमा श्राद्ध गर्नेको भीड
ट्रेन्डिंग न्यूज्

आज कुशे औंशी, गोकर्णमा श्राद्ध गर्नेको भीड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result