काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले मन्त्रिमण्डल हेरबदलबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
पूर्व प्रधानमन्त्री नेपालले आज संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताए हो ।
अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे। उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए।
प्रतिक्रिया लेख्नुहोस्:-