Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चौबीस लाखको कृषि उपकरण वितरण

असार १, २०७५ ११:१३ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, १ असार / कञ्चनपुरको बेदकोट नगरपालिकाले आज नगरक्षेत्रका किसानलाई रु २४ लाख बराबरको कृषि उपकरण वितरण गरेको छ ।

परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई विस्थापित गरी आधुनिकिकरण र कृषिलाई व्यावसायिकतातर्फ लैजान कृषि उपकरण वितरण गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले जानकारी दिनुभयो । उहाँले किसानलाई ट्याक्टरको साँचो हस्तान्तरण गर्नुभयो ।

बेदकोट नगरपालिका–९ सुन्दरपुरका किसानलाई ट्याक्टरलगायत आवश्यक कृषि उपकरण हस्तान्तरण गरिएको छ । स्थानीय इन्दे्रणी सहकारीमा आवद्ध कृषकलाई नगरपालिकाले अनुदानस्वरुप रु २४ लाख बराबरका कृषि औजार हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई विस्तार गर्न तथा किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न उपकरण वितरण गरिएको चन्दको भनाइ छ ।

कार्यक्रममा इन्द्रेणी सहकारीका ब्लक संयोजक पदम कुँवरले नगरपालिकाले कृषि औजार तथा रु एक लाख ५० हजार बराबरको बीउ दिएको बताउनुभयो । उहाँले नगरपालिकाले ट्याक्टर, रोडाभेटर र १४ वटा पानी मिटर बोर्ड अनुदानमा उपलब्ध गराएको बताउनुभयो । केही दिनभित्रै अन्य कृषि औजार वितरण गर्ने नगरपालिकाले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result