Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनको विज्ञ भेला सानफ्रानसिस्कोमा सुरु

असार २, २०७५ ४:११ मा प्रकाशित
एनआरएनको विज्ञ भेला सानफ्रानसिस्कोमा सुरु
Share on FacebookShare on Twitter

अमेरिका जुन १६
विशेष चासो र महत्त्वका साथ हेरिएको विज्ञ भेलामा जम्मा भएका विज्ञहरूले आज बिहान ८ बजेबाट आफ्नो प्रस्तुति दिन सुरु गरेका छन् । सानफ्रानसिन्सको होटेल हिल्टनमा सात समूहमा वाढिएर विज्ञहरूले आफ्ना सोध पत्रहरू प्रस्तुत गरिरहेका छन् । करिब चालिस जना विज्ञहरूको प्रस्तुति आज साँझसम्ममा सकिने छ । अमेरिका क्षेत्रमा ख्याति कमाएका विज्ञहरूको सोधपत्र उद्घाटन सत्र अगाडि नै प्रस्तुत गर्न थालिएको छ । कार्यक्रमलाई छिटो छरितो बनाएन विज्ञहरूको प्रस्तुतिको बिचमा उद्घाटन सत्र राखिएको आयोजकहरूले बताएका छन् । थुप्रै सोधपत्रहरु एकै दिन प्रस्तुत गर्नु पर्ने हुँदा विज्ञहरूको प्रस्तुतिलाई बिहानैबाट अगाडि बढाइएको हो ।


एनआरएन एनसीसीको यो विज्ञ भेला र एनआरएन अमेरिकाको साधारणसभामा भाग लिन युरोप, अस्ट्रेलिया, जापान र नेपालबाट विज्ञ र एनआरएन पदाधिकारीहरू हिजो रातीसम्म सानफ्रानसिस्को आइपुगेका छन् । त्यस्तै अमेरिका र केनडाका विभिन्न राज्यबाट समेत विज्ञहरू, पत्रकार र सरोकारवाला सानफ्रानसिस्को आइरहेका छन् ।


एनआरएन आइसीसीका महासचिव वद्री केसीका अनुसार कार्यक्रममा सहभागीको सङ्ख्या चारसय भन्दा बढी हुने छ । अनलाइन बाहेक सानफ्रानसिस्कोमा नै आएर रजिष्टेशन गर्न चाहनेका लागि हिजो राती देखि सुरु गरिएको सहभागी दर्ता लाइनमा आज विहान पनि ठुलै भिडभाड देखिन्छ ।

पर्यटन मन्त्री रविन्द्र अधिकारी, एनआरएन आसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव वद्री के सी , पूर्व मन्त्री प्रकाशचन्द्र लोहनी सानफ्रानसिस्कोमा भइरहेका विज्ञ भेलामा सहभागी हुनुहुन्छ । विज्ञभेलामा प्रस्तोतालाई १२ मिनेटको समय दिइएको छ । यही समय भित्र छोटा अन्तरक्रिया, प्रस्तुतिको सारांश र नेपालका लागि यसको उपादेयता समेत पुष्टि गर्नु पर्ने छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result