Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए-आईसीसीको विज्ञ सम्मेलनको उद्घाटन समारोह सानफ्रानसिस्कोमा शुरु

असार २, २०७५ ८:०९ मा प्रकाशित
एनआरएनए-आईसीसीको विज्ञ सम्मेलनको उद्घाटन समारोह सानफ्रानसिस्कोमा शुरु
Share on FacebookShare on Twitter

गैरआवासीय नेपाली संघ (एनआरएनए)- आइसीसीको अमेरिका क्षेत्रको आयोजना र राष्ट्रिय समन्वय समिति अमेरिकाको सहकार्यमा विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको सातौं वार्षिक साधारण संभाको उद्घाटन समारोह पर्यटकीय शहर सानफ्रानसिस्कोमा भर्खरै शुरु भएको छ। सानफ्रानसिस्को एअरपोर्ट स्थित हिल्टन होटलमा एक भव्य समारोहकाबीच शुरु भएको उद्घाटन समारोहमा नेपाल सरकारका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले प्रमुख अतिथिका हैसियतमा सहभागिता जनाएका छन्। यसैगरी वरिष्ठ अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, एनआरएनए- आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव वद्री के सी ,पूर्व अध्यक्ष जिवा लामिछाने लगाएतका विशिष्ट व्यक्तित्वहरुको समेत सम्मेलनमा सहभागिता रहेको छ। सम्मेलनको उद्घाटन सत्रमा एनआरएनए- आइसीसी, अमेरिका क्षेत्रका संयोजक गौरी जोशी तथा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको सहभागिता रहेको छ। 

उद्घाटन समारोह पश्चात विज्ञ सम्मेलनमा विभिन्न विष्यका विज्ञहरुको प्रस्तुति र त्यसमाथि प्लेनरीमा छलफल/ टिप्पणी गर्ने क्रम जारी रहने आयोजकहरुले जनाएका छन्। 

तस्वीर: तोया दाहाल/दूरबिन नेपाल

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result