Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

१० लाख व्यक्तिलाई अमेरिकाबाट तत्काल निकाल्ने योजना

असार ३, २०७६ ६:११ मा प्रकाशित
१० लाख व्यक्तिलाई अमेरिकाबाट तत्काल निकाल्ने योजना
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा

अमेरिका ।

       अमेरिकी राष्ट्रपतिको चुनावको मिति नजिकिँदै गर्दा अमेरिकाबाट दसौँ लाख कागजपत्र विहीनहरूलाई देश निकाला गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

सोमबार साँझ ट्रम्पले ट्विट गर्दै भनेका छन् ‘अमेरिका आउने कागजपत्र विहीनहरूलाई जति छिटो आएका थिए, त्यति नै छिटो देश निकाला गरिने छ’ ट्विटमा ट्रम्पले हालै मात्र अमेरिका आउँदै गरेका २४ जना आप्रवासीलाई पक्राउ गरेकोमा ग्वाटेमालाको प्रशंसा गरेका छन् ।

अमेरिकामा झन्डै १० लाख व्यक्तिले अन्तिम देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेका छन् । उनीहरूलाई पक्राउ गरेर देश निकाला गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ । ट्रम्पले कागजपत्र विहीन आप्रवासीलाई अर्को साता देखि नै देश निकाला गर्ने बताएका छन् ।

यद्यपि यसबारे इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले भने कुनै जानकारी नआएको बताएको छ । आइसले अहिलेसम्म सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई अमेरिकाबाट देश निकाला गरेको थियो ।

यसै बिच गत साता मात्र इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले १ सय ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश ग्वाटेमाला, मेक्सिको र दक्षिण कोरियाको नागरिक रहेका छन् । आइसिइले पक्राउ परेका सबै आपराधिक गतिविधिमा संलग्न भएको जनाएको छ

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result