Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

असाइलम सम्बन्धि युएससीआइएसका निर्देशकको कडा निर्देशन

असार ३, २०७६ ११:२४ मा प्रकाशित
असाइलम सम्बन्धि युएससीआइएसका निर्देशकको कडा निर्देशन
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १८

युएससीआइएसका नयाँ निर्देशक केन कुइन्सीलीले असाइलम अफिसरलाई गम्भिर भएर फैसला गर्न निर्देशन दिएका छन । निर्देशक केनले असाइलमका फाइलहरुको सुक्ष्म अनुसन्धान गर्न निर्देशन जारी गरेका हुन । असाइलम अफिसरहरुलाई इमेल मार्फत निर्देशन जारी गर्दै केनले आप्रावासीहरुले वैधानिकता प्राप्त गर्न विभिन्न बहाना र नक्कली कागजपत्रहरु पेश गर्ने गरेको दावी गर्दै हरेक आवेदकहरुको निवेदनमाथी गम्भिर ढंगले अध्ययन अनुसन्धान गर्न समेत अफिसरहरुलाई आदेश दिएका हुन । केनले सार्वजनिक गरेको परिपत्रमा राष्ट्रिय सुरक्षालाई मध्यनजर राखी असाइलम आवेदकको पृष्ठभुमिलाई समेत जाँच गर्न उर्दी जारी गरेका हुन ।
केनको यस्तो निर्देशनलाई कतिपय अध्यागमन अधिकारीहरुले चेतावनीपुर्ण र दवाव श्रृजना गर्ने खालको भनी टिप्पणी गरेका छन । यसअघि नै राष्ट्रपति ट्रम्पले अमेरिकामा कस्ता आप्रावासीहरुलाई अनुमति दिने भन्ने बारे महत्वपुर्ण परिवर्तनको योजना सार्वजनिक गरिसकेका छन । आफ्नै दल रिपब्लिकनका केही नेता र विपक्षी डेमोक्रयाटहरुको बिरोधका वाबजुद ट्रम्पले कुइन्सिलीलाई युइएससीआइएसको निर्देशकमा नियुत्त गरेका हुन ।

नेपालीपनि प्रभावित हुने ?

दुइहजार भन्दा धेरे नेपालीको असाइलम फाइल पनि प्रक्रियामा रहेको छ । विशेषगरी न्युयोर्क र क्यालिफोर्नियामा असाइलम फाइल गर्ने नेपालीको संख्या उच्च रहेको छ । राष्ट्रपति ट्रम्पले परिवारमा आधारित भन्दा क्षमतामा आधारित ग्रिनकार्ड प्रक्रियालाई प्रोत्साहन दिने बताउंदै आएका छन । यसले ग्रिनकार्ड पाउनेको संख्यामा फरक नपरेपनि प्रक्रिया भने परिवर्तन हुने देखिन्छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result