Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओभरलोड भएकाले विद्युत आपूर्तिमा समस्या देखिएको हो : कार्यकारी निर्देशक घिसिङ

असार ३, २०८० ७:४२ मा प्रकाशित
ओभरलोड भएकाले विद्युत आपूर्तिमा समस्या देखिएको हो : कार्यकारी निर्देशक  घिसिङ
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड धान्न नसकेपछि उत्पादन गरिरहेका विद्युत् गृहहरू एकाएक बन्द भएकाले आपूर्तिमा रोकावट आएको प्रष्टीकरण दिएका छन् ।

 

यसबारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आन्तरिक आपूर्ति कटौती गरी भारत निर्यात नगरिएको उल्लेख गर्दै भने, ‘प्रसारण लाइनको कम क्षमता, गर्मीले बिजुलीको माग वृद्धि र ओभर लोड (अधिक चाप) भएपछि सिष्टम ट्रिप भएको हो, निर्यात गरी यहाँ बिजुली काटिएको होइन ।’

‘मध्य र पश्चिम नेपालका धेरैजसो ठाउँमा आपूर्तिमा अवरोध भएको र केही दिनअघि निर्यात पनि सुरु भएकोले लोडसेडिङ गरी निर्यात गरियो भन्ने प्रचार गरियो,’ घिसिङले भने, ‘केही सवस्टेशन र प्रसारण लाइनहरूमा फल्ट (ओभरलोड) भएकाले कम भोल्टेजमा विद्युत गृह चल्दा ट्रिप (बन्द) हुन पुग्यो, यस्तो ट्रिप दिनमा ११ पटकसम्म भयो ।’

तराई क्षेत्रमा गर्मी बढेकाले पंखा, वातानुकूलित (एसी) देखि घरायसी लोड धेरै बढेकाले वितरण लाइनमा समस्या परेको घिसिङले बताए । ओभरलोडले ट्रान्सफरमरहरू पड्किने, तत्काल फेर्न स्थानीयले नदिने लगायतका समस्याले आपूर्तिमा रुकावट भएको उनको भनाइ थियो । ‘यहाँ विद्युत् कटौती गरेर निर्यात गरेको होइन,’ उनले भने, ‘सिष्टम नै गएको बेला कसरी निर्यात हुन्छ ? निर्यात र अपरेशनसँगसँगै पो हुन्छ त ।’

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result