Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संगथाले दुई दिने ध्यान शिविर गर्ने

असार ५, २०८२ ९:०६ मा प्रकाशित
संगथाले दुई दिने ध्यान शिविर गर्ने
Share on FacebookShare on Twitter

अन्तराष्ट्रिय योग दिवसको अवसरमा संगथा नामक एक संस्थालेले यही जुन २१-२२ दुई दिने (सोलफेस्ट ए ट्रान्सरमेटिभ इक्सपिरेन्स) नामक एक योग साधना एवं ध्यानशिविर को आयोजना गर्न लागेको छ । संगथाका प्रमुख संचालक शरद ढुंगेलका अनुसार कार्यक्रम रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा हुनेछ । प्राप्त जानकारी अनुसार सो दुई दिने कार्यक्रममा मेडिटेशन, हिलिङ, ब्रेथवोर्क र कीर्तन समावेश गरिएको छ ।

संगथाका प्रमुख शरद दुंगेल यस कार्यक्रमको लक्ष्य युवायुस्तालाई ध्यान, योगा, साधना र जीवनपयोगी कुरामा प्रेरित गर्नु रहेको बताउँछन् । ‘हामीले नेपाली कम्पुनिटीमा फोकस गर्नुको मुख्य कारण नै हाम्रो परम्परादेखि चलिआएको र हाल पाश्चिमा देशले विकास गरिरहेको ध्यान, योगर साधनालाई विदेशमा रहेका नेपाली माझ पुऱ्याउनु हो, ढुंगेल भन्छन । कार्यक्रममा चर्चित ध्यान गुरु तेन्डिङ लामाले ध्यान, सेरेना ज्योडानोले हिलिङ फ्रिक्वेन्सी, बोल्फग्याङ स्टाइनरले ब्रेथवोर्क र कृष्ण दासले कीर्तनको संयोजन गर्नुहुने ढुँगेलले जानकारी दिए । कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ७ बजे सम्म हुनेछ ।

कार्यक्रमको मुख्य नारा एकाग्रता मनसः स्थिरतां करोति।
एकाग्रताले मनलाई स्थिर बनाउँछ भनिएको छ । Focus brings steadiness to the mind ।
सचेतनः श्वासः एकाग्रतां निर्मीत ।
सचेत श्वासले एकाग्रता सिर्जना गर्छ।

A steady mind brings emotional balance ।
स्थिरंमन: भावानां संतुलनं यच्छति।
स्थिर मनले भावनाहरूलाई सन्तुलनमा ल्याउँछ।

Conscious breathing creates focus ।

संतुलिताः भावाः स्वभावस्स्य सारं जाग्रयन्ति 
सन्तुलित भावनाले हाम्रो स्वभावको सारलाई उजागर गर्छ।
Balanced emotions awaken the essence of one’s true nature. चयन गरिएको छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result