Thursday, April 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशन अष्ट्रेलियाले शिक्षा सम्बन्धी वेबिनार आयोजना गर्दै

असार ७, २०८१ ७:२१ मा प्रकाशित
जय नेपाल फाउनडेशन अष्ट्रेलियाले शिक्षा सम्बन्धी वेबिनार आयोजना गर्दै
Share on FacebookShare on Twitter

अष्ट्रेलिया – जय नेपाल इन्टरनेशनल फाउनडेशन, अष्ट्रेलिया च्याप्टरले “ओपन एजुकेसन: कनेक्टिङ लोकल टु ग्लोबल” विषयक वेबिनार आयोजना गर्न लागेको छ।
कार्यक्रममा “खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू” शीर्षकमा युनिभर्सिटी अफ क्विन्सल्याण्डका डा. देवराज पौड्यालले आफ्नो प्रस्तुति दिने छन् भने “उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा शिलु मानन्धर बज्राचार्यले प्रस्तुति दिने छिन। प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा जीवराज पोखरेल, डा हिमलाल घिमिरे र डा प्रमोद ढकाल रहेको जय नेपाल इन्टरनेशनल फाउनडेशन अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा डिल्ली बन्जाडेले बताए । कार्यक्रमलाई डा. राजु अधिकारीले संचालन गर्नेछन् भने जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्नेछन्।

विश्वव्यापी रुपमा खुला विश्वविद्यालयको अवधारणा बढ्दै गएको परिप्रेक्षमा नेपालले यसबाट कसरी फाइदा लिन सक्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाको अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए।

कार्यक्रमको विवरण :
नेपाल:
मिति: जुन २९, २०२४ (शनिवार ) समय र अवधि: बिहान ८:०० देखि १०:०० बजे

अमेरिकाज :
मिति: जुन २८, २०२४ (शुक्रवार ) समय र अवधि: साँझ १०:१५ देखि १२:१५ बजे (न्युयोर्क समय) समय र अवधि: साँझ ०७:१५ देखि ०९:१५ बजे (क्यालिफोर्निया समय)

अष्ट्रेलिया समय :
मिति: जुन २९, २०२४ (शनिवार ) समय र अवधि: दिउँसो १२:१५ देखि ०२:१५ बजे (सिड्नी समय)

कार्यक्रममा जोडिनको लागि जुम लिंक जुम आईडी: – 94536469651 पासवर्ड:- २०२४

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result