Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘द वाइड जोन’ले स्यानफ्रासिस्कोमा लाइभ कन्सर्ट गर्ने

जुन २१ मा मन्त्र ब्याण्डको भब्य कार्यक्रम हुने

असार ७, २०८१ १०:५६ मा प्रकाशित
‘द वाइड जोन’ले स्यानफ्रासिस्कोमा लाइभ कन्सर्ट गर्ने

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को /क्यालिफोर्निया
विदेशमा रहेर सामाजिक क्षेत्रमा कृयाशील युवाहरुको संस्था ‘द वाइड जोन’को आयोजनमा स्यानफ्रान्सिस्कोमा आगामी शुक्रवार जुन २१ मा लोकप्रिय ब्याण्ड ‘मन्त्र’को लाइभ म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । कार्यक्रम जुन २१ का दिन स्यानफ्रान्सिस्कोको 3140 Mission Street, Roccapulco मा सांझ ८ बजेवाट शुरु हुनेछ ।

कार्यक्रममा सहभागी हुन बे एरिमा रहेका सबै नेपालीहरुलाई आयोजकले आग्रह गरेका छन् ।
मनोरन्जन पनि समाजसेवापनि भन्ने उदेश्यले हालै निर्वाचित भएको ‘द वाइड जोन’को नया कार्यसमितिले सो लाइभ म्युजिकल कन्सर्टको आयोजना गर्न लागेको संस्थाका संस्थाजक अध्यक्ष राजेश  थापाले जानकारी दिए । थापाका अनुसार कन्सर्टवाट संकलित भएको रकम सामाजिक कार्यमा लगाइने छ । लाइभ कन्सर्टको लागि मन्त्र ब्याण्डको समूह स्यानफ्रान्सिस्को आइपुगेको छ ।
‘यो कन्सर्ट मनोरन्जनको लागि मात्र नभएर सामाजिक कार्यको लागि पनि हो’- संस्थापक अध्यक्ष थापाले दूरविनसंग भने, ‘विगतमा पनि वाइड जोनले गरेका सबै सामाजिक कार्यवाट समाजका विपन्न र असहाय बर्गलाई फाइदा पुगेको छ’ ।
कार्यक्रममा प्रायोजन गर्न चाहनेले 510-408-8655, 510-978-1400 मा सम्पर्क गर्न र टिकट https//thingsnepali.com/event/6633fc3f31db87fd3d41c171 अनलाइनवाट किन्न सकिने आयोकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result