Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा डेलिगेटसको निर्वाचन दुई हप्तामा

असार ७, २०७८ ७:४९ मा प्रकाशित
एनआरएनए अमेरिकामा डेलिगेटसको निर्वाचन दुई हप्तामा
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाले आइसीसीको अधिवेशनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने २५ प्रतिशत अर्थात ४७ जना डेलिगेटसहरुको निर्वाचन जुलाई २ तारिख भित्र गर्ने भएको छ । शनिवार बसेको एनआरएनए अमेरिकाको कार्यसमिति बैठकले निर्वाचन समिति र नव निर्वाचित कार्यसमितिसँग परामर्श गरि समयमा नै निर्वाचन गराउने पक्रिया र विधि टुंगो लगाउने निर्णय गरेको हो ।

बाकी ७५ प्रतिशत डेलिगेटस मध्ये ६५ प्रतिशत बर्तमान कार्यसमिति, पुर्व कार्यसमिति, आइसीसीका विभिन्न समितिमा अध्यक्षता गरेका ब्यक्तिहरु चयन हुने आइसीसीको विधानमा उल्लेख छ । महासचिव पशुपति पाण्डेका अनुसार गत मे महिनामा संपन्न निर्वाचनमा बिजय भएको नयाँ कार्यसमितिका २५ जनालाई ६५ प्रतिशत भित्रै मिलाएर डेलिगेटस चयन गर्ने निर्णय बैठकले गरेको छ । नब निर्वाचितलाई डेलिगेटसमा राख्ने की नराख्ने भन्ने विवादका वीच सुनिल साहको अध्यक्षतामा बसेको बैठकले नब निर्वाचित २५ नै जनालाई समेटेर ६५ प्रतिशत डेलिगेटसको फाइनल लिष्ट बनाउने निर्णय गरेको हो । बाकी १० प्रतिशत नवनिर्वाचित अध्यक्षले मनोनित गर्न पाउने ब्यबस्था छ ।
विश्वको सवभन्दा ठुलो एनसीसी अमेरिकाले चयन गरेका डेलिगेटसले एनआरएनए आइसीसीको आगामी अक्टोबरमा हुने अधिवेशनमा भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result