Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्कृष्ट कृषक पुरस्कृत

असार ८, २०७५ १:२५ मा प्रकाशित
Share on FacebookShare on Twitter

रामपुर, पाल्पा, ८ असार / निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ ।

गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट व्यावसायिक कृषक निस्दी गाउँपालिका कृषि शाखाद्वारा बिहीबार सम्मानित भएका हुन् । पुरस्कृत हुने कृषकमा निस्दी–२ सहलकोटका यमबहादुर मश्राङ्गी, निस्दी–५ गल्धाका शेरबहादुर सोती र निस्दी–७ ज्यामिरेका नरवीर दर्लामी रहनुभएको छ ।

पुरस्कृत हुने कृषकलाई गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले नगद रु पाँच÷पाँच हजारसहित दोसल्ला र कदरपत्रले सम्मान गर्नुभयो । कार्यक्रममा अध्यक्ष सारुले गाउँपालिकाको विकासको आधार कृषि र पर्यटन भएको बताउँदै अब व्यावसायिकतातिर उन्मुख हुनु आवश्यक रहेको बताउनुभयो ।

हुमीकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार

हेफर इन्टरनेशनल नेपालले ग्रामीण महिला किसान हुमीकुमारी पाँडे मगरलाई स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको छ । हेफर इन्टरनेशनल नेपालको पश्चिमाञ्चल कार्यक्षेत्रका आठ जिल्लाबाट छनोट भई हुमीकुमारी पाँडे मगर पुरस्कृत हुनु भएको हो ।

संघीय सासंद दलबहादुर राना, ५ नं प्रदेश सांसद नारायणप्रसाद आचार्य, हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संयुक्तरुपमा रु ७० हजारको चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

पुरस्कृत हुमीकुमारीले हेफर इन्टरनेशनल नेपालबाट उपहारस्वरुप प्राप्त १० वटा बाख्रा, प्राविधिक सहयोग र घाँसबाट दुई वर्षमै व्यावसायिक बाख्रापालन गरी वार्षिक रु अढाई लाख कमाउन सफल हुनु भएको छ । हुमीकुमारीले बंगुरपालन, माछापालनका साथै समाज सेवासमेत गर्दै आउनुभएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result