Sunday, April 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

असार १०, २०७७ १:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

प्रा डा दुर्गा दाहाल

 

क्यान्सास ( KANSAS )

यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for ages. In fact, the name “Kansas” comes from one of the tribes called “Kansa” who lived in the state. Kansas is one of the most productive agricultural states in the United States and it produces high amounts of wheat, soybeans, and corn among others. The highest elevation in this state is Mount Sunflower (4,041 ft).

यहाँकी गभर्नर (Governor) Laura Kelly हुन जो Democratic Party की प्रतिनिधि हुन । यो राज्यलाई Sunflower state का रूपमा चिनिन्छ । Civil War मा यो राज्यले  उल्लेखनीय भूमिका खेलेको थियो ।It was admitted to the union as a free state on January 29, 1861, making it the 34th state to join the United States. The 34th president of the United States, Dwight D. Eisenhower, also hailed from the city of Abilene in Kansas.

यस राज्यको Overland Park बसोबासका लागि निकै लोकप्रिय छ । निकै ठूलो संख्यामा भारतीय मानिसहरू यहाँ बस्तछन । यो ठाऊँ महँगो छ । यो राज्यको Public Education Policy अति राम्रो छ । यहाँ Public Park र Garden पनि धेरै भएकाले ठाऊँहरू रमणीय छन ।

यो राज्यको Wichita सहर Boeing Zet उत्पादन हुने मुख्य ठाऊँ हो । यहाँ ९ वटा जति कलेजहरू छन जहाँ नेपाली विद्यार्थीहरूको पनि उपस्थिति छ ।

 यस राज्यका नेपालीहरू:

यस राज्यमा पनि नेपालीहरूको संख्या त्यति धेरै छैन । अनुमानित 3500 जति होलान । सबैभन्दा पहिले आएका नेपालीका रूपमा दीपक केशरी र ज्योति केशरीको नाम लिईन्छ । त्यसपछिका हरूमा गोरखाबाट डा. दीपक पन्त (सन १९९९ Aug मा), उत्तम बस्नेत, नवीन वैद्य, उषा बज्राचार्य हुन । धेरै नेपालीहरू Johnson County मा बस्तछन । घरजम गरेर बसेका नेपालीहरूको संख्या पनि सयभन्दा बढीनै छ ।

खुशीको कुरा यहाँका नेपालीहरूले धर्म, राजनीति, भूगोल, वर्ग,  जात र सम्प्रदायको आधारमा अहिलेसम्म कुनै संघ- संगठनहरू खोलेका छैनन ।

बरू हालसालै त्यहाँका नेपालीहरू एउटा Nepali Community Center बनाउने तरखरमा छन र चाँडैनै बन्ने प्रबल  संभावना छ ।

भूटानीहरूको संख्या क़रीब २५० छ । बाँकीहरू केन्टकी, ओहायो, कोलोराडो र अन्य राज्यहरूतिर बसाई सरेर गए । विद्यार्थीहरूको संख्या ५०० सय जति होला । असाईलम फ़ाईल गरेर बसेका ४- ५ जना जति छन ।

Kansas is not a state with a big Nepalese representation so there is not a lot of historic data to report in this state. However, universities like Kansas State University and Wichita State University have attracted a good amount of Nepalese students to the music and sports-loving state. Most of the students migrate away from the state with prospects of jobs and better opportunities, but some have decided to settle in the state.

यसै राज्यको Kansas University मा पहिलो पटक 1819 मा Sociology को पढ़ाई शुरू भएको थियो ।

यहाँ एक दर्जनभन्दा बढ़ी नेपाली चिकित्सकहरू छन तर सबैको पूरा नाम उपलब्ध हुन सकेन । केही नामहरु यसप्रकार छन :

IT Professionals अथवा Engineer हरू क़रीबन ३१ जनाभन्दा बढ़ी र नर्सहरू एकदर्जन भन्दा माथि छन ।

* Medical Doctors in the state

  1. Dr. Jyoti Risal (hospitalist/ Internal medicine)
  2. Mandira Rajkarnikar(hospitalist/ Internal medicine)
  3. Sylvie Rajbhandari (Psychiatrist)

More recently, Dibesh Bhandari, also known as Arthur Gunn became the first-ever Nepalese to participate and become the first runner-up at the very popular singing show American Idol. He also is settled in Wichita, Kansas. He has been living in Kansas since 2008 with his family. He was much loved by people all over the United States and the world for his beautiful and mesmerizing voice.

The Wichita Nepalese Community and the Kansas City Nepalese Society are organizations that are formed in the state to help support the Nepalese population there. They often organize events, get together to support causes in Nepal, and help the Nepalese in the United States in need.

 संघ- संस्थाहरू

  1. Kansas City Nepali Samaj ( estd: 1999 )
  1. NRN
  2. Kansas City Bhutanese Community
  3. INLS ( अनेसास ) Founder President : Ms Kamala Neipane

व्यवसाय – वाणिज्यमा कतिपय Gas Stations, Realtors, restaurants, pizza house आदि छन । यद्यपि अहिले यस राज्यमा नेपालीहरूको त्यति बाक्लो  उपस्थिति छैन  परन्तु भविष्यमा राम्रो संभावना भएको  स्थलका रूपमा लिन सकिन्छ ।

( सहयोगी : डा. राजन पन्त र रूचि रजिना दाहाल )

सम्बन्धित समाचार

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Breaking News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
ट्रेन्डिंग न्यूज्

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने
Breaking News

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

सरकार र मिटरब्याजीपीडितबीच सहमति
Breaking News

सरकार र मिटरब्याजीपीडितबीच सहमति

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का
Breaking News

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.