Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यता

असार ११, २०८१ ८:५१ मा प्रकाशित
‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

Screenshot

Share on FacebookShare on Twitter

काठमाडौं
‘बिनोद नेपाल स्मृति फाउण्डेसन’को आयोजनामा काठमाडौंमा हालै रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
गत शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष डा गंगादत्त नेपालले जानकारी दिए । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेको कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभाव लाई पुर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाललले जानकारी दिए ।
संस्थाका अध्यक्ष डा गंगादत्त नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो । कांग्रेस महामन्त्री थापाले रक्तदानमा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनोद नेपाललाई सम्झने अवसर पनि भएको बताए । ‘विगतलाई सम्झने र जीवन अघि बढाउने कार्यक्रम यहि हो’, थापाले भने । रक्तदान कार्यक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

फाउण्डेसनले बार्षिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको फाउण्डेशनले जनाएको छ ।

बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय विनोद नेपालको सम्झनामा छात्रवृत्ति कार्यक्रम समेत सरू गरेको छ । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिए ।अध्यक्ष नेपालका अनुसार फाउण्डेशनले यस आर्थिक बर्षमा सिभिल ईन्जिनियरिंग अध्ययनार्थ ५ जना छात्रछात्रालाई ईन्द्रेश्वरी माध्यमिक विद्यालयका ५ जना बिद्यार्थीलाई पूर्ण स्कलरसिप प्रदान गरेको छ । त्यसैगरि स्व ई दिनोद नेपालको जन्मजयन्ति फागुन १४ को सम्झनामा सृजनशील वालसेवा परिवारलाई ५० हजार सहयोग र गत शनिवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result