Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेक्ससमा आइसीइको रेड, ५२ जना पक्राउ

असार १०, २०७६ १:१४ मा प्रकाशित
टेक्ससमा आइसीइको रेड, ५२ जना पक्राउ
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, जुन २४

अमेरिकाको टेक्सस राज्यका विभिन्न स्थानमा आइसीइले धरपकड गरी ५२ जनालाई नियन्त्रणमा लिएको छ । टेक्ससको सानआन्टिनोबाट शुरु भएको धरपकड रियो गारन्ते भ्याली, वाको अष्टिन लागायतका शहरमापनि गरिएको थियो । पक्राउ पर्नेमा ४६ जना पुरुष र ६ जना महिला रहेको आइसीइले जनाएको छ । पक्राउ परेका मध्ये ४७ जना मेक्सिको, ४ जना होण्डुरस र एक जना क्युवाका नागरिक रहेको जनाइएको छ ।

 

पक्राउ परेकाहरुमध्ये केही लागु औषध तथा मानव तस्कर गतिविधिमा संलग्न, केहीलाई अध्यागमनले अमेरिका छोड्न आदेश दिइसकेको र केहीभने अवैधानिक रुपले अमेरिका प्रवेश गरेको बताइएको छ । उनीहरुलाई आपराधिक वर्गीकरणको आधारमा पक्राउ गरिएको आइसीइले जनाएको छ । अवैध आप्रवासीहरुमाथीको धरपकडको योजनालाई दुइ हप्ता पर सारेको अमेरिकी राष्ट्रपछि डोनल्ड ट्रम्पको घोषणापछि नै यो घटना भएको हो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result