Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

असार १०, २०८० ११:५८ मा प्रकाशित
हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Share on FacebookShare on Twitter

डरम, नर्थ क्यारोलिना ।
परिणाम उन्मुख योजना, निरन्तरता, प्रतिवद्धता र सहकार्य अहिलेको आवश्यकता भन्ने नाराका साथ चुवावी मैदानमा उत्रिएको डिलु पराजुली समुहले शनिवार नर्थ क्यारोलिनाको डरम शहर र आसपास बस्ने नेपालीहरुवीच आगामी जुलाई मा हुने निर्वाचनको सम्वन्धमा भेटघाट एवं अन्तरकृया सम्पन्न गरेको छ ।
एनआएरएनए स्थानीय च्याप्टरको आयोजनामा गरिएको सो अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी डिलु पराजुलीले एनआरएनए अमेरिकालाई पारदर्शी, प्रभावकारी र नेपालीहरुको बृहत हितको लागि उपयोगी हुने संस्थाको रुपमा विकास गर्ने बताए । आफू गैर आवासीय नेपालीहरुको हक हित र उन्नतिको लागि निस्वार्थ ढंगले समाजसेवामा लागेको बताउदै उनले आफ्नो टिमले अगाडी सारेका योजना आफ्नो नेतृत्वले कार्यान्वयन गर्ने उल्लेख गरे । “हाम्रो टीमले अमेरिका निवासी सबै गैरआवासी नेपालीहरुको प्रनिनित्व गर्छ,” पराजुलीले अगाडी भने -“यसकारण यो टीमको विजय नै अमेरिकामा बस्ने आम गैर अवासीय नेपालीको जित र हित हो “।

कार्यक्रम च्याप्टरका अध्यक्ष वासुदेव भट्टको अध्यक्षतामा भएको  थियो।

कार्यक्रममा नर्थ क्यारोलिना विभिन्न क्षेत्रका स्थानीय संघ संस्थाका वाट उल्लेख्य मात्रामा नेपाली सहभागी भएका थिए ।
चुनावी अभियानका क्रममा अध्यक्ष पदका प्रत्यासी पराजुलीको टीमले आगामी आइतवार भर्जिनियाको मनाससमा भेटघाट एवं अन्तरकृया कार्यक्रम आयोजना गरेको छ भने सोमवार पेन्सिलभानियाको योर्क शहरमा हुने कोषाध्यक्षका प्रत्यासी सरोज सिग्देलले बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result