Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश सदर

असार १२, २०७५ ४:०६ मा प्रकाशित
अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश सदर
Share on FacebookShare on Twitter

जुन २६, २०१८, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गतसाल छ वटा मुस्लिम बाहुल्य देश सहित आठ देशका मानिसहरुलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले ५-४ को बहुमतले सदर गरिदिएको छ। राष्ट्रपति ट्रम्पले जनवरी २०, २०१७ मा पद बहाल गरेको केही दिनमा नै आतंकबादीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने उद्देश्य सहित शुरु गरेको यात्रा प्रतिबन्ध मार्च, जुन र सेप्टेम्वरमा आइपुग्दा केही परिवर्तन भए र शुरुको सूचीको सुडानलाई हटाइयो भने यमन, चाड, उत्तर कोरिया र भेनेजुयला थपेर आठ पुर्याइयो। राष्ट्रपतिको कार्यकारी आदेशलाई विभिन्न स्तरका अदालतहरुबाट बेलाबखत स्थगन गरिदिएको थियो।

तर  ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा गरेको अपील अनुरुप नै सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी आदेश अनुसारको यात्रा प्रतिबन्धलाई सामान्य बहुमतले सदर गरिदिएको छ। अब इरान, सुडान, सिरिया, ओमन, चाड, सोमालिया, भेनेजुयला र उत्तर कोरियाका नागरिकहरुलाई अमेरिका प्रवेशमा लागेको रोकले बैधता पाएको छ। केही मानव अधिकारवादी संस्थाहरुले भने शुरु देखि नै ट्रम्पको घोषणाको विरोध गरिरहेका थिए। 

सर्वोच्च अदालतको ताजा फैसलाले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ भने आप्रवासीहरुप्रति अति नै कडा नीति अख्तियार गरिरहेका राष्ट्रपति ट्रम्प र उनको प्रशासनलाई निकै राहत मिलेको छ। राष्ट्रपतिले सर्वोच्चको फैसलाप्रति निकै खुसी व्यक्त गर्दै ट्वीट गरेका छन्। ह्वाइट हाउसको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन।

तस्वीर: विकीपेडिया, गेटी इमेज

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result