Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मोहन लम्साल किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित

असार ११, २०८० ३:०६ मा प्रकाशित
मोहन लम्साल  किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित
Share on FacebookShare on Twitter

मिनिसोटा ।
नेपालको प्रसिद्ध पर्यटन व्यावसायी एवं बालअधिकारकर्मी मोहन लम्साल संसारको पुरानो वालधिकारवादी संस्था किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित भएका छन् । लम्साल स्वीटजरल्याण्डका प्रत्यासीलाई पराजित गर्दै सो पदमा विजयी भएका हुन । उनी किवानीज इन्टरनेशनलको उच्च पदमा पुग्ने पहिलो नेपाली समेत हुन् । नेपालमा किवानीज क्लवको विकास र विस्तारमा उनको ठूलो योगदान पुर्याएका लम्साल किवानीज नेपालको दोश्रो गभर्नर समेत हुन् ।
किवानीज इन्टरनेशनलको ट्रस्टी एट लार्जमा निर्वाचित भएपछि दुरवीन नेपालसंग कुरा गर्दै लम्सालले आफूलाई बालअधिकारको क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको बताए । “हिजोसम्म मेरा काम सीमिति थिए आज त्यो दायरा फराकिलो भएको छ “, उनले भने ।
दूरवीन नेपालसंगको कुराकानीमा लम्सालले नेपालका विपन्न वर्गका बालवालिकाको शिक्षाको अधिकारलाई अन्तराष्ट्रिय क्षेत्रमा वकालत गर्ने र विश्व जगतवाट थप श्रोत साधन प्राप्तीको लागि थप पहल गर्ने बताउदै भने भने-“यसको लागि नेपाल र विश्वका सम्वन्धित संघ संस्थासंग आपसी समन्वय गरि काम गर्नेछु” ।

 

१०८ बर्ष पुरानो किवानीजले संसारभरका विपन्न वर्गका बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारका लागि काम गर्दै आएको छ । संसारका ९० भन्दा बढी देशहरुमा कृयाशील रहेको किवानीजले नेपालमा लामो समयदेखी बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आइरहेको छ । नेपालमा मात्र किवानीजका १२० वटा क्लवहरु क्रियाशील रहेका छन् । मिनापोलिस शहरमा भएको अन्तराष्ट्रिय सम्मलेलनमा नेपालको नीलगरी क्लव पुरस्कृत भएको थियो । सो सम्मेलनमा भाग लिन नेपालको लम्सालको नेतृत्वमा किवानीज नेपालको एक टोली अमेरिका आएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result