Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चौंथो नेप्लिज अमेरिकन कन्भेन्सन २०१९ हुँदै

असार १२, २०७६ १:५६ मा प्रकाशित
चौंथो  नेप्लिज अमेरिकन कन्भेन्सन २०१९ हुँदै
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, जुन २६

अमेरिकाको क्यालिफोर्नियामा चौथो नेप्लिज अमेरिकन कन्भेन्सन अर्थात नेपाली अमेरिकन सम्मेलन हुने भएको छ ।  क्यालिफोर्नियाको लङ बिचस्थित म्यारीओट होटलमा निश्चित गरिएको सम्मेलन जुलाई पाँच देखि ७ तारिख सम्म हुने कन्भेनर रामेश्वर भण्डारीले दूरबिन नेपाललाई बताए । सम्मेलनको मुख्य प्रायोजक एफ ग्रुप र हिमालन हेल्पिङ हेण्डस रहेका छन । सम्मेलनमा लस एन्जलस क्षेत्रमा नेपाली संघसंस्थाहरुको पनि सक्रिय सहभागिता रहने बताइएको छ । सम्मेलनका प्रायोजक हिमालयन  हेल्पिङ हेण्डसका अध्यक्ष कपिल अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेला गराउने र अनुभव साटासाट गर्न महत्वपुर्ण भुमिका सम्मेलनले खेल्ने विस्वास व्यक्त गरेका छन । एनएसी सम्मेलन पूर्ण रुपमा गैरराजनीतिक हुने र विभिन्न खेलकुद, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरुले नेपालीहरुको आत्मियतालाई थप बृद्धि गराउने हुंदा सबैलाई सहभागि हुन कन्भेनर भण्डारीले आग्रह गरेका छन । सम्मेलनमा अमेरिकाकालागि पूर्व नेपाली राजदुत शंकर शर्मा लगायत अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यत्तित्वहरु उपश्थित हुने जनाइएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न खेलकुद, शैक्षिक, स्वास्थ्य, आप्रवास, व्यवसाय, सांस्कृतिक तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरु हुनेछन । 

हिमालयन हेल्पिङ हेण्डस सन २०१५ मा नेपालमा गएको विनाशकारी भुकम्पबाट पीडितहरुको राहत र उद्धारको लागि स्थापना भएको अमेरिकामा रहेको नेपालीहरुको गैर नाफामुलक संस्था हो । तर हाल यो संस्थाले आप्नो कार्यक्षेत्रलाई फराकिलो बनाउंदै नेपाली समुदायको हित र प्रर्वद्धनका विभिन्न कार्यहरु गर्दै आइरहको र यसले नेपाली समुुदायको हितमा अझै आफ्नो सक्रियता बढाउने अध्यक्ष अधिकारीले बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result