Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा

अध्यक्ष पदमा ओझा, ढकाल र योन्जनको उम्मेदवारी

असार १५, २०८० ८:१८ मा प्रकाशित
क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
गैर आवासिय नेपालि संघ अमेरिकाको यही जुलाई २३ र २४ तारीखका दिन हुने निर्वाचनको लागी क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा च्याप्टरमा वर्तमान सचिव हरि प्रसाद ओझाले आफ्नो समूह सहित उम्मेदवारी घोषणा गरेका छन्। । अध्यक्ष पदका लागि अर्का प्रत्यासीहरु कुल प्रसाद (केपी )ढकाल र रमेश योन्जनले पनि उम्मेदवारी मनोनयन गराएका छन् ।

ओझाको समूहले गत बुधबार सान् फ्रान्सिस्कोमा एक कार्यक्रमको समारोहका बिच उम्मेदवारी दर्ता गरेको हो । ढकाल र योन्जनले भने आफ्नो छुट्टै समुहको लिष्ट सार्वजनिक गरेका छैनन् । ओझा समूहले पश्चिम क्षेत्र संयोजक को उम्मेदवार उत्तम धमलालाई समर्थन गरेको छ । पश्चिम क्षेत्र संयोजक पदमा अर्का प्रत्यासी बिष्णु केसी खत्रीले पनि उम्मेदवारी दिएका छन् ।

ओझा प्यानलवाट च्याप्टर उपाध्यक्षका उम्मेदवार लस एन्जलस निवासी हेम बहादुर ठकुल्ला रहेका छन्। ठकुल्ला २०२१ ( २०२३ कार्यकालको क्यालिफोर्निया च्याप्टरका बोर्ड सदस्य हुन्। ओझा समूहले आफ्नो तर्फबाट महिला उपाध्यक्ष, सचिव, महिला सचिव, महिला संयोजक र युवा संयोजकको पदमा क्रमशः गिता बजगाईं, कोपिला अधिकारी, सुसिला खनाल, कोमल डोटेल र प्रस्मिता शर्मालाई समर्थन गरेको छ। ओझा समूहसंग प्रतिस्पर्धामा रहेको कूल प्रसाद ढकाल (के पी) को समूहले पनि सम्पूर्ण महिला उम्मेदवारहरुलाई समर्थन गरेको कारण सबै महिला उम्मेदवारहरु भने निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ।

 

ओझा समूहको कोषाध्यक्षमा गायक कृष्ण बूढाथोकिले उम्मेदवारी दिएका छन्। बोर्ड सदस्यको उम्मेदवारहरुमा साउदर्न क्यालिफोर्नियाबाट गणेश भट्टराई, बिनोद कुमार ढकाल र अजित बाबु घिमिरे रहेका छन् भने नर्दन क्यालिफोर्नियाबाट गोबिन विश्वकर्मा, अख्तर अन्सारी, विष्णु बन्जाडे र आसिक न्यौपानेको उम्मेदवारी रहेको छ।

बुधवारको उम्मेदवारी घोषणा एवं मनोनयन दर्ता कार्यक्रममा जन सम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धनन्जय नरसिंह केसी, गैर आवासिय नेपाली संघ अमेरीका ( पश्चिम क्षेत्रका क्षेत्रिय संयोजक श्रीराम थापा, जन सम्पर्क समितीका नेता सुरेश हमाल, क्यालिफोर्नियाका लागी नेपाल सरकारका पर्यटन दूत विजय चौधरी, समाजसेवी राजेश थापा, एन आर एन अभियन्ता नारायण पोख्रेल, बल बहादुर केसी, समाजसेवी कपिल डांगी लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result