Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘ए.एन.ए राष्ट्रिय सम्मेलन’ जुलाई १९-२१ स्यानफ्रान्सिस्कोमा हुने

कांग्रेस नेता डा.मिनेन्द्र रिजाल प्रमुख अतिथि !

असार १७, २०८१ १०:१८ मा प्रकाशित
‘ए.एन.ए राष्ट्रिय सम्मेलन’ जुलाई १९-२१ स्यानफ्रान्सिस्कोमा हुने
Share on FacebookShare on Twitter

जुन २९

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया
अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (ए.एन.ए)को राष्ट्रिय सम्मेलन आगामी जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा हुने भएको छ । सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्ने तय भएकोे ए.एन.एका उपाध्यक्ष एवं कन्भेनर क्रान्ति अर्याल भण्डारीले जानकारी दिएकी छन् ।
गत मे महिनामा बसेको एएनएको कार्यसमितिको बैठकले यस राष्ट्रिय सम्मेलन स्यानफ्रान्सिस्को बे एरियामा सम्पन्न गर्ने निर्णय गर्दै उपाध्यक्ष क्रान्ति  अर्याललाई सर्वसम्मत रुपमा कन्भेनर चयन गरेको थियो भने भण्डारीको संयोजकत्वमा १ सय ५ सदस्यीय आयोजक समिति बनाएको  थियो।

(एएनए कन्भेनर क्रान्ति अर्याल भण्डारी)

सन १९८३ मा स्थापना भएको ए.एन.एको इतिहासमा महिला कन्भेनर भएको यो पहिलो  पटक हो । त्यसो त उपाध्यक्ष अर्याल ग्लोवल कम्पनी ‘साप’को उच्च तहमा रहेर काम गरिरहेकी नेपाली महिला हुन् ।  हालै सम्पन्न बैठकले सम्मेलनलाई ब्यवस्थित बनाउन थप ९ वटा उपसमितिहरु गठन गरिएको र सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन बर्कलीको एडल्ट स्कुल र एम्रिभिलस्थित होटल सोनेस्थामा हुने तय भएको छ । हालै गठन गरिएको समितिहरुमा कोष ब्यवस्थापनमा लक्ष्मण अधिकारी, सांस्कृतिक  सुरेन्द्र फोम्वो, संचारमा ईश्वरी न्यौपाने, स्वयंसेवक ब्यवस्थापनमा ध्रुव बस्याल, संघसंस्था  ब्यवस्थापनमा ईश्वर सिटौला, युवा तथा खेलकुद ब्यवस्थापनमा नुरेन बराल,  प्रकाशनमा समितिमा ध्रुव थापा र अतिथि सत्कारमा विश्व भट्ट रहेका छन् ।

दुरवीनसंगको कुराकानीमा कन्भेनर  अर्यालले यस पटकको ए.एन.एको सम्मेलन औपचारिकतामा मात्र  सिमित नभई नेपाली डायस्पोराको समस्या, चुनौति र भविश्यको मार्ग प्रशस्त गर्न समेत सहयोगी हुने बताइन् । ‘वास्तवमा यस पटकको सम्मेलनले एएनएलाई सबैको साझा र प्रतिनिधिमुलक संस्थाको स्पमा प्रमाणित गर्नेमा हामी विश्वस्त छौ’- कन्भेनर  अर्यालले  भनिन् ।
कन्भेनर अर्यालका अनुसार एएनए नेपालीहरुको इतिहास बोकेको ऐतिहासिक संस्था भएकाले यस सम्मेलनमा युथ एवं महिला इम्पावरमेण्ट देखि ब्यापार ब्यावसाय संचालनमा जान्नुपर्ने कानुनी विषय साथै इमिग्रेसनको बर्तमान अवस्था, दोहोरो नागरिकता लगायतका विषयहरुमा सरोकारवालासंग बहसको कार्यक्रम राखिएको छ । त्यसैगरि, कार्यक्रममा रक्तदान, नेपाली हस्तकलाको प्रर्दशन र साहित्यिक समारोहको पनि आयोजना गरिनेछ ।

अर्यालका अनुसार कार्यक्रममा ब्यावसायिक  विकास र अनुभवको आदानप्रदानको अलावा ‘आर्टिफिसियल इन्टिलिजेन्स’को वारेमा पनि बहस र छलफल गरिनेछ । ‘यसपटकको सम्मेलन सूचनामुलक र लाभदायक हुनेछ;- अर्यालले भनिन्।
सबै सामाजिक संघ संस्थाहरुवाट निकै सकारात्मक सहयोग प्राप्त भएकोले सबै स्थानीय संघ संस्थाहरुलाई आयोजकमा राखिएकाले सम्मेलन निकै प्रभावकारी हुने ईश्वर सिटौलाले जानकारी दिए
त्यसैगरि, ए.एन.एका अर्का बोर्ड अफ डाइरेक्टर एवं आयोजक लक्ष्मण अधिकारीले दुरवीनसंग कुराकानी गर्दै स्यानफ्रान्सिस्को बे एरियामा हुने सम्मेलनले नेपालको हिमाल, पहाड र तराई र पूर्वदेखि पश्चिमसंम्मको  भावना जोड्ने बताए । ‘सम्मेलनमा हामीले सास्कृतिक रुपमा नेपाललाई अमेरिकामा जोड्दैछौ’- अधिकारीले भने, ‘पूर्वको भाकादेखि सुदरपश्चिमको देउडामात्र होइन, तामांगसेलो देखि मधेसको मिथिला नाचसम्मको तयारीमा साथीहरु लाग्नुभएको छ’ ।

ए.एन.ए सम्मेलनको सास्कृतिक कार्यक्रममा गायिका शशीकला मोक्तान, जुना प्रसाई लगाएतको प्रस्तुति रहेको छ भने बे एरियाका स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । तीनदिन सम्मको सम्मेलनमा अमेरिकाभर रहेक झण्डै  ७ सय  मानिसहरुको सहभागीताको अनुमान गरिएको बताइएको छ ।  सम्मेलनको वारेमा बिस्तृत जानकारी https://ana1983.org मा  दिइएको छ भने साँकृतिक कार्यक्रमको लागि thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result