Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल

असार १७, २०८२ १०:०३ मा प्रकाशित
न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को ३१औं साधारण सभा तथा १७ औं अधिवेशनले प्रितेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। कार्की दोस्रोपटक संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ।
गत आइतबार कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्षमा पशुपति कडेँल, महासचिवमा दीपक दाहाल, कोषाध्यक्षमा सुवास शाह ठकुरी निर्वाचित गरेको न्यान्सका नवनिर्वाचित महासचिव दीपक दाहालद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

कार्यसमितिको सदस्यमा मोहन कार्की, सुनिता धिताल, सुरेश भट्ट, रेनु खनाल लम्साल, शिला दवाडी, अवनीश खड्का निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई आइतबारै निर्वाचन समितिले सपथ ग्रहण एवं प्रमाणपत्र प्रदान गरेको थियो ।

त्यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन र बन्दशस्त्रका कार्यक्रम सम्पन्न भएका थिए। साधारण सभाले महासचिव, कोषाध्यक्षका वार्षिक प्रतिवेदन र विधानसंशोधन प्रस्तावसमेत सुझावसहित पारित गरेको प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, साधारण सभाले नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली कम्युनिटी सेन्टर पेडअफ तथा प्रभावकारी संचालनका लागि विभिन्न योजनासमेत तय गरेको छ। यसअघिका धार्मिक महोत्सवहरुमा दाताबाट प्रतिवद्धता गरेका दान रकम उठाउन पहल गर्ने, कम्युनिटी सेन्टरको आम्दानी बढाउने, पुनः दान संकलन अभियान चलाउने र यति हुँदा पनि पेडअफ गर्न नसके न्यान्सको नाममा एलसोभरान्तेमा भएको जग्गा विक्री गरेरै भए पनि कम्युनिटी सेन्टर पेडअफ गर्ने निवर्तमान कार्यसमितिको प्रस्तावलाई अनुमोदन गरेको छ ।

साधारण सभाले कम्युनिटी सेन्टर खरिद गर्ने प्रक्रिया तथा निर्णय, हालै सम्पन्न श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ तथा वौद्ध शान्ति पूजाको कार्यक्रम तथा खर्चसमेत अनुमोदन गरेको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटनशस्त्रमा उपस्थित प्रमुख अतिथि रिचण्ड सिटीका मेयर इडुआर्डो मार्टिनेजले नेपाली समुदायको एकताको उच्च प्रशंसा गर्दै सिटी सरकार नेपाली समुदायसँग मिलेर काम गर्न तत्पर रहेको बताए । मेयर मार्टिनेज पनि कम्युनिटी सेन्टरका लागि व्याक्तिगत रुपमा १ हजार अमेरिकी डलर सहयोग गरेर अभियानमा जोडिएका छन्

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष प्रितेश कार्कीले आगामी दिनमा पनि संस्थाका अग्रज, सदस्य एवं समुदायको सहयोग लिएर कम्युनिटी सेन्टरका वाँकी कामहरु पूरा गर्ने समाजका सबै व्यक्तिलाई कम्यूनिटी सेन्टरमा जोडने अभियानमा कुनै कसर बाँकी नराख्ने बताए ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result