काठमाडौं । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन लागेको नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा चार घण्टासम्म बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकारमा सहभागी भइ राजनीतिक स्थायीत्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-