Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नयाँ बाटो रोज्न तयार हुनुपर्छ:  डाक्टर अर्जुन बन्जाडे 

असार १९, २०७७ ९:०७ मा प्रकाशित
नयाँ बाटो रोज्न तयार हुनुपर्छ:  डाक्टर अर्जुन बन्जाडे 
Share on FacebookShare on Twitter

दुरबिन संवाददाता ।


अमेरिका । एनआरएनए अमेरिकाको जुलाई ४ र ५ तारिख हुन गइरहेको साधारण सभामा विभिन्न विषयका ८० जना विज्ञहरूले आफ्ना प्रस्तुति दिनुका साथै छलफलमा सहभागि हुने भएका छन् । आठवटा गोष्ठि र चार वटा टाउनहलमा विज्ञहरूको प्रस्तुति हुने छ । अनलाईनबाट हुने यो साधारण सभामा ६ सय भन्दा बढिको सहभागिता हुने एनआरएनए अमेरिकाका पदाधिकारीहरूले जनाएका छन् । साधारणसभा आयोजक समितिका संयोजक बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेका अनुसार साधारण सभामा भागलिन १ तारिख अगाडि नै ५ सय भन्दा बढि सदस्यहरूले अनलाइन रजिष्ट्रेशन गरिसकेका छन् । उनिहरुलाई साधारण सभामा सहभागि हुन जुमलिंक समेत तयार भइसकेको छ । 


साधारण सभामा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागि हुँदै छन् । त्यस्तै कांग्रेस नेता डाक्टर शेखर कोइराला, पूर्व मन्त्री डाक्टर प्रकाश शरण महत, राजदूत डाक्टर अर्जुन कार्की, मेरिल्याण्ड राज्यका विधान सभा सदस्य एच वी भण्डारी, आइसीसीका अध्यक्ष कुमार पन्त लगायतका पदाधिकारी, क्षेत्रीय संयोजक र कार्यसमितिका सदस्यहरू , पूर्व उपाध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल, अमेरिकामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरूलाई अतिथिको रुपमा निम्ता गरिएको एनआरएनए अमेरिकाले जनाएको छ ।


साधारण सभाका संयोजक डाक्टर बन्जाडे भन्छन्  “
एउटा भनाई रहेको छ ‘मिडियम इज द म्यासेज’  भन्ने  ।  अनलाइनबाट संस्थाको साधारण सभा गरिनु आफैमा महत्वपूर्ण सन्देश हो । कोभिड –१९ को प्रकोपले विश्व आक्रान्त भएको समयमा पनि संघ संस्थाका गतिविधि रोक्नु हुँदैन । नयाँ बाटो रोज्न पनि तयार हुनु पर्छ भन्ने अर्को सन्देश पनि हो । एनआरएनएको अभियानसँग जोडिदै विज्ञहरू एउटै थलोमा आएर प्रस्तुति दिने र छलफलमा सहभागि हुनु अर्को महत्वपूर्ण सन्देश हो ।”

एनआरएनए अमेरिकाको साधारण सभामा आइसीसीका दुईवटा कमिटीले पनि आफ्नो प्रस्तुति दिदैँ छन् । आइसीसीको तर्फबाट खगेन्द्र जी सीले सोसल इकोनमिक ट्रान्सफरमेसन र स्वास्थ्य सम्बन्धमा डाक्टर सन्जिब सापकोटाको प्रस्तुति रहने छ ।    

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result