Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अधिवेशन न्युयोर्कमा, नयाँ कार्यसमितिले सपथ लियो ।

असार २०, २०७८ ५:०८ मा प्रकाशित
एनआरएनए अमेरिकाको अधिवेशन न्युयोर्कमा, नयाँ कार्यसमितिले सपथ लियो ।
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको न्युयोर्कमा जारी १० औं अधिवेशनमा नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएको छ । प्रमुख निर्वाचन आयुक्त विश्व वरालले नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीलाई पद तथा गोपनियताको सपथ गराए । आइसीसीका पदाधिकारीहरु निर्वाचन आयुक्तहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु साथै एनआरएनए अमेरिकाका सदस्यहरुको बाक्लो उपस्थितिमा सपथ ग्रहण कार्यक्रम सपन्न भएको छ ।

अध्यक्षको सपथ ग्रहण समापन पछि अध्यक्ष बुद्धि सुवेदीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । न्युयोर्क आइपुगेका च्याप्टरका पदाधिकारी र सदस्यहरुलाई पनि कार्यक्रममा सपथग्रहण गराइएको थियो ।

 

पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम बन्द सत्र पछि गर्ने वा अगाडि नै गर्ने भन्नेमा चर्को विबाद हुँदा कार्यक्रम केहीबेर प्रभावित हुन पुगेको थियो । पद तथा गोपनियताको सपथ कार्यक्रमलाई रोक्न आइसीसी सचिव गौरि जोशी लगायतको समुह सक्रिय भएको देखिएको थियो । केहीबेर बिरोधमा उफ्रिएका केही नवनिर्वाचित पदाधिकारी र सदस्य पनि पद तथा गोपनियताको सपथ कार्यक्रममा सहभागि भएपछि सबैको सहभागितामा कार्यक्रम सपन्न भयो । कार्यक्रममा आरसी राजन त्रिपाठी लगायतले सुवेदी नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थियो ।

एनआरएनए अमेरिकाको अधिवेशनमा भाग लिन अमेरिका आईपुगेका आइसीसी उपाध्यक्ष बद्रि के सी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, आरसी राजन त्रिपाठी, पूर्व अध्यक्ष तथा चिफ प्याटर्न डाक्टर केशव पौडेल, पूर्व अध्यक्ष खगेन्द्र जी सी लगायतले कार्यक्रमलाई संवोधन गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना दिए ।

अधिवेशन र सपथ कार्यक्रममा भाग लिन अमेरिकाका विभिन्न राज्यबाट न्यूयोर्क आएका पदाधिकारी कार्यसमिति सदस्य, नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्य, च्याप्टरका पदाधिकारी र सदस्य शुक्रबार राति आयोजित च्याप्टर नाइटमा सहभागि भएका थिए ।
अधिवेशन र सपथ कार्यक्रम सगै २०२१–२३ का लागि बुद्धि सुवेदीको नेतृत्वमा आएको नवनिर्वाचित कार्यसमितिले औपचारिक रुपले जिम्मेवारी पाएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result