प्रा. डा. दुर्गा दाहाल
विसकन्सिन ( WISCONSIN )
यो राज्यको बारेमा नेपालका नेपालीहरूले कमै सुनेका होलान र अमेरिकमा भएका नेपालीहरूले पनि कमै बुझेका होलान ।अत: आज यस राज्यका बारेमा केही प्रकाश पार्न गई रहेको छु ।
यो सुन्दर राज्य संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित दुईवटा विशाल तालको बीचमा अवस्थित छ । मिसिगन ( Michigan ) र सुपेरियर (superior)ताल (lake) को मध्यभागमा रहेर यो राज्यले एक किसिमको अनुपम सुन्दरता प्रदान गरेको छ । यो राज्य हरियो वन- जंगल र कृषिको लागि अत्यन्त प्रसिद्ध छ । The state capital is Madison. यहाँको सबैभन्दा ठूलो सहर मिलवाउकी (Milwaukee) हो which is beautifully located on the western shore of Lake Michigan. यो सहर public museum र अन्तर्राष्ट्रीय स्तरका गाऊँहरुका लागि पनि प्रसिद्ध छ ।यहाँको Harley Davidson museum मा विभिन्न थरीका classic motorcycle हरू राखिएका छन । यहाँ विभिन्न किसिमका Beer factory हरू छन र धेरैले त पर्यटकहरूलाई Brewery tour पनि गराऊँछन ।
यो राज्यका राज्यपाल (Governor) को नाम Tony Evers हो । उनी यहाँको Democratic Party लाई प्रतिनिधित्व गर्दछन । Wisconsin is the 23rd largest state by total area and 20th most populous. The state has 72 counties in total. Wisconsin was the 30th state to join in the USA. It officially became a state in May 1848.
Wisconsin लाई अमेरिकाको “Dairyland“ पनि भनिन्छ किनभने यो राज्य संयुक्तराज्य अमेरिकाको प्रमुख Dairy Product हरूको मुख्यस्थल हो ।This dairy state is an outdoor enthusiast’s dream. यो राज्यले हरेक वर्ष क़रीब २१ मिलियन gallons बराबरको Ice-cream को खपत यसै राज्यमा गराऊँछ । सन 1881 मा पहिलो Ice – Cream सन्डेई ( Sundae ) यसै राज्यमा उत्पादित भएको थियो । यो राज्य Cheese Factory को लागि पनि प्रख्यात छ ।यो राज्य Frozen Custard नामक dairy product का लागि पनि प्रसिद्ध छ ।
यो राज्यले सबैभन्दा बढ़ी Ginseng ( Leading Producer ) उत्पादन गर्छ । यस राज्यमा रहेको Green Bay सहरमा संसारकै सबैभन्दा अधिक Toilet Paper उत्पादन हुन्छ । त्यसैले यो सहरलाई “Toilet Paper Capital of the World” पनि भनिन्छ । This beautiful state is also the home of the first American “Kindergarten “.
Wisconsin is also famous for the supercomputer, its 47 state parks, 13 state forests, 76 state wildlife areas, 84, 000 river miles and 15, 000 lakes in and around this state. In fact, Wisconsin is full of the interesting and unique geography and historical places to explore.
यस राज्यका बासिन्दालाई ‘Wisconsinites’ भनिन्छ । यस राज्यका मानिसहरू अत्यन्त मिलनसार, खुसी र सामाजिक प्रवृतिका देखिन्छन । यो राज्यमा Whitefish Bay नामक सहर पनि छ । त्यो सहरमा साधारणतया सम्पन्न मानिसहरू बस्ने गर्दछन । यो राज्यमा धेरै Job opportunities हरू छन ।
*यस राज्यमा नेपालीहरू:
यो राज्यमा नेपालीहरूको अनुमानित संख्या ५१०९ भन्दा माथि छ । यस राज्यको राजधानीमा मात्रै क़रीब ३०० भन्दा बढी नेपालीहरूको उपस्थिति छ । भूटानीज नेपालीहरूको संख्या क़रीब १६७० भन्दा माथि रहेको अनुमान गरिएको छ ।तिब्बतेली शरणार्थीहरूको संख्या पनि क़रीब ७०० भन्दा माथि रहेको छ । तिनीहरूको आवत-जावत नेपालसंग छ र उनीहरू नेपाली बोल्छन ।विद्यार्थीहरूको संख्या न्यून छ । कलेज जाने विद्यार्थीहरूको संख्या केवल 30 जना मात्रै होला ।
यस राज्यमा आएको पहिलो नेपालीको नाम लिनु पर्दा Dr Krishna Pradhan सरको नाम श्रद्धापूर्वक लिनु पर्छ । उहाँ 1975 मा अमेरिका प्रवेश गरि यहाँ बस्दै आउनु भएको छ ।त्यसपछि क्रमश: Gautam Bajracharya, Pratima Sharma (now moved to Maryland), Dr. Krishna Sijapati (1980), को नाम लिनु पर्छ । पछिल्लो समय धेरै प्रवासी नेपालीहरुलाई समेटेको एनआरएनए अमेरिकाका उपाध्यक्ष साथै विसकन्सिनका सफल ब्यबसायी बुद्धि सुबेदी पनि यही राज्यको बासिन्दा हुनुहुन्छ । उहाँ एनआरएनए अमेरिकाको आगामी निर्बाचनमा अध्यक्षका संभावित दावेदारहरु मध्येको एक हुनुहुन्छ ।
यस राज्यका नेपालीहरू सामाजिक र सामुदायिक कार्यमा ऐक्यवद्ध छन । राजनीति र साम्प्रदायिकतालाई ंअद्यपरिमित छिर्न दिएका छैनन । नेपालीहरूको Hindu Dharma Circle ले प्रत्येक Sunday तीनघण्टाको विविध कार्यक्रमहरू गर्छ । आईतबारको हरेक बिहान ९.३० देखि १२.३० सम्म यो सर्कलले विविध कार्यक्रम गरि नेपाली संस्कृतिका विविध आयामलाई संरक्षण गर्दै आएको छ । मंत्रोचारण, भजन- कीर्तन, सत्संग, पौराणिक कथाहरू, आरती र अन्तिममा प्रसाद वितरण गरिन्छ यहाँ । यहाँ नेपाली कक्षाहरू पनि संचालन गरिन्छ । ३२ जना विद्यार्थीहरू अध्ययनरत छन अहिले । यो कक्षासंचालनको पुनीतकार्य NAFA नामक संस्थाले गर्दै आएको छ । यो संस्थाले वर्षैभरि विंभिन्न किसिमका कार्यक्रमहरू जस्तै नेपाली नयाँवर्ष बैशाख १ गते, पिकनिक, सांस्कृतिक साँझ, लक्ष्मी जयन्ती आदि- इत्यादि मनाउने गर्छ । लक्ष्मी जयन्तीको पावन अवसरमा दिऊँसो १ बजे देखि साँझ ७ बजेसम्म विभिन्न किसिमका रोचक कार्यक्रमहरू संचालन हुन्छ ।
* संघ– संस्थाहरू:
- Nepalese- American Friendship Association (NAFA). यसलाई नेपालीमा “ नेपाली अमेरिकन मैत्रीसंघ “ भनिन्छ । (estd: 2005) Founding President: Dr. Krishna Sijapati, Current President: Abiman Parachen
- Hindu Dharma Circle (estd: 2010) Founding President: Dr Krishna Sijapati and he continues to be in that position.
- Milwaukee Nepali Paribar (estd: 2012 ) Current President: Suman Uprety
- Bhutanese Nepalese Sangh (estd: 2014) Founding President: Prem Thapa
- Nepalese Student Association- University of Wisconsin
*Professionals
Scientists:
- Narendra Thapa Magar
- Krishna Pradhan (retired, but he taught successfully at the faculty of South Asian Studies)
- Gautam Bajracharya (Indian Arts and History). He has been an activist in preserving Architecture and Antiques.
- Dhana Malla (Public Health) This personality teaches in the University of Wisconsin.
CPA:
- Chartered of Public Account मा Ayodhya Batajue कार्यरत हुनुहुन्छ ।
Medical doctors:
- Sandesh Parajuli (Kidney Specialist)
- Pritee Tiwari (Sleep Apnea Specialist)
- Subarna Dhital (Physics): This scholar teaches in the University of Wisconsin Medicine at Madison
- Sameer Pandey
State jobs मा:
- Purna Shrestha (Tax and Auditing, specialized in Employment Tax)
- Ganesh Shrestha (Authorized personnel in Public Building Approval)
- Mahesh Shrestha (Project Manager for Development of Transportation)
- Bhuwan Manandhar (Department of Transportation)
- Bhupendra Bista
- Dinar Shrestha (Co-ordinator in a health Project)
- Arjun Chhetry (Accountant in Public Administration)
Engineer हरूको संख्या २१ भन्दा माथि छ ।
Government Engineers
- Niraj Shrestha
- Mamata Shrestha
- Unique Shrestha
- Kanchan Shrestha
- Rajeev Karna
Others
- Devaki Ale (Child Rights Specialist)
* व्यापार– वाणिज्य :
यहाँ नेपालीहरु द्वारा संचालि ४ वटा रेस्टुराँ ( restaurant ) हरू छन ।
- हिमालचुली (Himalchuli)
- Proprietor: Dr. Krishna Pradhan and Ms. Jamuna Shrestha
- मिट मसाला (Meat Masala)
- Proprietor: Gokul Silwal
- स्वाद (Swaad)
- Proprietor: Madan Shrestha
- द ग्लोब (The Globe Restaurant)
- Proprietor: Ashim Malla
- The Cheel
- Hungry Badger Cafe
नेपालीहरूका Gas Stations क़रीब ३९ भन्दा अधिक होलान ।Uber र Lyft driver हरू क़रीब बीस भन्दा बढ़ी होलान । यसरी समष्टिगत रूपमा हेर्ने हो भने यो राज्यमा नेपालीहरूले अराजनैतिक ढंगले नेपाली सनातन धर्म र संस्कृतिको संरक्षण गर्दै आएका छन ।
( सहयोगीहरू: पूर्ण श्रेष्ठ , रूचि रजिना दाहाल )
प्रतिक्रिया लेख्नुहोस्:-