Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकार दाहाललाई सहयोगका लागि अपिल

असार २६, २०७५ १:१९ मा प्रकाशित
पत्रकार दाहाललाई सहयोगका लागि अपिल
Share on FacebookShare on Twitter

अमेरिका, १० जुलाई/ गैर आवासीय नेपाली संघ एनआरएनको विज्ञ भेलामा सहभागी हुन अमेरिका आएका पत्रकार सरोज दाहाल अचानक अस्वस्थ भई लसएन्जलस स्थित् अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल दाहालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
अस्पतालको सेवा शुल्क र औषधि खर्च निक्कै महँगो भएको हुँदा दाहाललाई नियमित औषधि किन्न समस्या भइरहेको छ । आफन्त र परिवारका सदस्यहरू अमेरिकामा नभएकाले उपचार खर्चका लागि दाहालले सबैसँग सहयोगको अपेक्षा गरेकाछन् । अमेरिका र क्यानडा क्षेत्रमा रहेका सबै पत्रकार साथीहरूलाई सरोज दाहालका लागि सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ नेजा
अपिल गरेको छ’ । पत्रकार दाहाल एनआरएन आइसीसीको नागरिकता समितिको सदस्य समेत हुनुहुन्छ । एनआरएन क्यालिफोर्निया च्याप्टरले दाहालको सहयोगको लागि खोलेको गोफण्डको अकाउन्टमा गएर सहयोग गर्न सकिने छ ।
गोफण्डको लिङ्कयसैसाथ संलग्न गरिएको छ ।
https://www.gofundme.com/aenb3?teamInvite=1jOPMDW0pP5JdZaxwdImGPOJMVbsTeMtFrDtycZonR9naDUvOPMM9NvwZANnTMcs#

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result