Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइसीइको छापाः २५ सय नेपाली टार्गेटमा ?

असार २६, २०७६ ११:३३ मा प्रकाशित
आइसीइको छापाः २५ सय नेपाली टार्गेटमा ?
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुलाई ११

 आइसीइले आइतबारदेखि देशव्यापीरुपमा धरपकडलाई तिब्र पार्ने जनाएको छ । कागजपत्र विहिन र अदालतले डिपोर्टेसनको आदेश दिइसकेकाहरु मुख्य निशानामा पर्ने आइसीइको छापामा दुई हजार पांच सय जति नेपालीहरुपनि पर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी अदालतले झण्डै २५ सय नेपालीहरुलाई अमेरिका छोड्न आदेश दिइसकेको अनुमान गरिएको छ । न्युयोर्क टाइम्सका अनुसार अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएकाहरु र सिमापारीबाट अवैध रुपमा अमेरिका छिरेका झण्डै दश लाख आप्रवासीहरु आइसीइको निशानामा पर्न सक्ने आंकलन गरिएको छ । आप्रवासीहरुको धेरै संख्या रहेको सनफ्रान्सीस्को, न्युयोर्क, बाल्टिमोर, ह्युस्टन, सिकागो, डेन्भर, मियामी, न्यु ओरल्याण्ड लगायतका शहरमा आइसीइको गतिविधि तिब्र हुन सक्ने बताइएको छ । छपाका क्रममा कुनैपनि अवैध व्यक्तिहरुलाई नछोडिने आइसीइले जनाएको छ । युएससीआइएसका कार्यकारी निर्देशक केन कुसीनेलीले आइसीइको छापा अब कुनैपनि बहानामा नरोकिने जनाएका छन । नियन्त्रणमा लिइसकेपछि उनीहरुलाई राख्ने केही डिटेन्सन सेन्टरकोपनि व्यवस्था भइसकेको बताइएको छ । बालबालिकाको हकमा भने होटलको व्यवस्था गरिएको र उनीहरुलाई देश निकाला सम्बन्धी कागजात आएपछि सम्बन्धित देश पठाइने जनाएको छ । कतिपय अध्यागमन अधिकारीहरुले यसपटक आइसीइ गोप्य रणनीतिकासाथ अगाढि बढिरहेकोले धेरै पक्राउ पर्न सक्ने अनुमान गरेका छन । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी संसदमा अध्यागमन सम्बन्धित आसाइलम विधेयकमाथी पुनर्विचार गर्न आग्रह गर्दै छापालाई स्थगित गरेका थिए । डेमोक्रयाटहरुलाई दुई साताको समयसम्ममा जवाफ दिन आग्रह गरेका थिए । तर उनीहरुको जवाफ नआएपछि राष्ट्रपछि ट्रम्प आप्नो अडानमा अघि बढ्न थालेको बुझिएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result