Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासीलाई पक्राउ विरुद्ध अमेरिकामा प्रदर्शन

असार २७, २०७६ ७:१७ मा प्रकाशित
आप्रवासीलाई पक्राउ विरुद्ध अमेरिकामा प्रदर्शन
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा

-अमेरिका ।

आइसिइले आइतबार देखि देशव्यापिरुपमा कागजपत्रविहिन आप्रावासीहरुलाई पक्राउ गर्ने बताए लगत्तै आइसिइको निर्णय विरुद्ध विभिन्न सहरमा अध्यागमन अधिकारकर्मीहरूको प्रदर्शन जारी छ ।

आप्रावासीकोहरुको बाक्लो वस्तीरहेको न्यु योर्क सहरका मेयर बिल दी व्लासिओले कागपत्रवीहिनमाथि धरपकड गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले आम जनतामा भय र फुट पैदा गरेको बताए ।

ट्विटमार्फत जारी गरेको सन्देशमा मेयर व्लासिओले कुनै पनि वेला आइसिइ एजेण्टले सोधपुछ वा पक्राउ गर्न खोजेमा न्यु योर्क सिटीले त्यसको प्रतिरक्षा गर्ने वताउदै सर्वसाधारणलाई आफ्नो अधिकारको बारे जानकारी राख्न आग्रह गरेका छन् ।

यता म्यासेचुटेका सिनेटर एलिजाबेथ वारेनले भने कागजपत्रविहिनलाई पक्राउ गर्नु अघि आइसिइले हिरासतहरूको अवस्थाको बारे स्पष्ट जानकारी गराउनु पर्ने माग गरेकी छन् ।वारेनले अमेरिका मेक्सिको सिमानामा भएका डिटेन्सन सेन्टरहरूको स्थिति नाजुक रहेको उल्लेख गर्दे आफू राष्ट्रपति भए आइसिइको पुनःसंरचना गर्ने बताएकी छन् ।

ओकल्याण्ड मेयर लिवि साफले भने आफ्नो क्षेत्रभित्र आइसिइलाई छापा मार्न प्रतिबन्ध गर्ने चेतावनी दिँदै राष्ट्रपति आप्रवासीमाथि राजनैतिक प्रतिशोध साधेको बताइन । राष्ट्रपति ट्रम्पले भने ओकल्याण्ड मेयरको भनाइलाई अमर्यादित भनेर टिप्पणी गरेका छन् ।

आइसिले भने पक्राउ परेकाहरूलाई पेन्सलभेनिया र टेक्ससको पारिवारिक हिरासतमा पठाइने वताएपनि विकल्पको रूपमा अन्य स्थानको अवस्था पनि बुझिरहेको बताएको छ ।आइसिइले नामै किटान गर्दे विशेषतः १० सहरमा छापा मार्ने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result