Wednesday, April 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको अध्यक्षमा लक्ष्मी राउत चौधरी निर्वाचित

असार २८, २०८२ ८:२८ मा प्रकाशित
फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको अध्यक्षमा लक्ष्मी राउत चौधरी निर्वाचित
Share on FacebookShare on Twitter

क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित रहेको फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको कार्यकाल 2025 – 2026 को लागि भएको क्लब अधिवेशनबाट लक्ष्मी राउत चौधरी क्लबअध्यक्षमा निर्वाचित भएकी छिन् ।
यस फ्रिमन्ट सगरमथा लायन्स क्लबमार्फत महिलाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, सीपमूलक तालिम र सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्न सहज हुने भनाई पुर्व जोन चेयर लायन विजय कुमार चौधरीको रहेको छ।

नव निर्वाचित क्लब पदाधिकारीहरूमा अध्यक्षमा लक्ष्मी राउत चौधरी, प्रथम उपाध्यक्षमा सुशिला खनाल दुलाल, द्वितिय उपाध्यक्षमा कोपिला अधिकारी, सचिवमा अस्मिता पोखरेल, कोषाध्यक्षमा अनिता कार्की रहेका छन् ।

यस्तै क्लब मेम्बरशीप ड्राईभ कमिटीको संयोजकमा पूर्व जोन चेयर विजय कुमार चौधरी, क्लब एडमीनिस्ट्रेटीभ संयोजकमा निवर्तमान जोन चेयर गोविन्द प्रसाद उपाध्याय,क्लब मार्केटिङ संयोजकमा लायन स्वरूप ज्ञवाली, क्लब सर्भिस संयोजकमा निवर्तमान क्लब अध्यक्ष लायन कोमल डोटेल पोखरेल,क्लब डाइरेक्टरहरूमा क्रमशः लायन रमेश थापा र लायन शारदा रेग्मी रहेका छन् ।
कार्यक्रममा उपस्थित सदस्यहरूले यस लायन्स क्लबको स्थापना सन-2014 मा भएदेखि हालसम्म क्लबले गर्दै आएको सामाजिक तथा सांस्कृतिक कार्यहरूको बारेमा खुलेर प्रशंसा गर्दै खुशी व्यक्त गरेका थिए ।
यो लायन्स क्लबको गठित स्वरूप हेर्दा महिलामैत्री लायन्स क्लब रहेको र यस क्लबले घरायसी जिम्मेवारीमा सीमित रहेका महिलाहरूलाई समुदायस्तरको सामाजिक सेवामा अघि ल्याउने र उनीहरूमा रहेको सीपलाई पहिचान गरी उनीहरूको क्षमता अविबृद्धि गर्ने योजना रहेको अध्यक्ष लायन लक्ष्मी राउत चौधरीको रहेको छ।
यो फ्रिमन्ट सगरमथा लायन्स क्लबले चाँडै नै मानव हितको जनसेवामा समर्पित रक्त्तदान कार्यक्रम, आंखा शिविर,क्षमता अभिवृद्धि तालिम, सीप विकास तथा सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको जनाएको छ।

यस अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूको शपथ तथा पद हस्तान्तरण कार्यक्रम अगामी अगष्ट महिनाको ९ तारिखमा एक भव्य समारोहका बीच हुने कुरा निवर्तमान क्लब अध्यक्ष लायन कोमल डोटेल पोखरेलले जनाएको समाचार प्राप्त भएको छ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result