Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ह्युस्टनका नेपालीहरुद्धारा रक्तदान

असार ३०, २०७५ ९:५९ मा प्रकाशित
ह्युस्टनका नेपालीहरुद्धारा रक्तदान
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस, जुलाई १४

नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना र गल्फकोष्ट रिजनल ब्लड् सेन्टर, ह्युस्टनको सहयोगमा आज जुलाई १४ का दिन ह्युस्टनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एनएचका पदाधिकारीहरु सहित ह्युस्टनका सक्रिय नेपाली अगुवाहरु समेतले रक्तदान गरेको कार्यक्रममा २९ जना दाताहरुबाट ३२ युनिट रगत संकलन भएको एनएएचकी रक्तदान कार्यक्रम संयोजक प्रशान्ती पण्डितले जानकारी गराइन्। 

आज रक्तदान गर्नेहरु मध्ये १८ जना नयाँ रक्तदाताहरु थिए। रक्तदानका लागि आएका ३८ जनाले रजिस्ट्रेसन गरेका भएपनि ७ जनाले प्राविधिक कारणले रक्तदान गर्न सकेनन्।

 

आज समेत यो वर्ष एनएएचले दोश्रो पटक रक्तदान कार्यक्रम संयोजन गरेको हो। आजको रक्तदान कार्यक्रमहरुमा ६० पटक भन्दा बढी रक्तदान गरिसकेका एनएएचका अध्यक्ष ज्योति घिमिरेसंग-संगै पहिलो पटक रगत दिन आएका ह्यूस्टनका नेपाली युवा सागर भुसाल समेत थिए। शुरुमा ठूलो आकारको सुई घोचेर रगत निकाल्दा केही असजिलो जस्तो लागेपनि एकैक्षणमा सहज महशुस गरेका भुसाल रक्तदान गरिसकेपछि भने निकै खुसी र उत्साही देखिन्थे। 

१९९८ देखि नै प्राय बर्षको चार पटक रगत दान गर्दै आएका ज्योति घिमिरे जस्ता ‘भेट्रान’ रक्तदाताहरुलाई देखेर पनि कतिपय व्यक्तिहरु रगत दिन उत्सुक भएका पाइन्थे। “मान्छेको जीवन बचाउन अति आवश्यक रगत दान गर्नु समाजमा बसेर गरिने सामाजिक सेवाको उत्कृष्ट कार्य हो। र, यसकामका लागि नेप्लिज एशोसियसन अफ ह्युस्टनले सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ”, आज रक्तदान गरेपछि अध्यक्ष घिमिरेले उत्साहित हुँदै भने।

कार्यक्रममा एनएएचका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठको सौजन्यमा रक्तदाताहरुलाई खानाको व्यवस्था गरिएको थियो भने समाजसेवी एवं एनएएचका सल्लाहकार दिनकर अमात्यले संधै झैं रक्तदानका लागि स्थान उपलब्ध गराएर सहयोग गरेका थिए।

तस्वीर: द्रोण गौतम/ सुजन पण्डित

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result