Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्वतन्त्र लेखन प्रतियोगितामा नेपालका मल्ल र न्युयोर्कका प्राध्यापक ओझा उत्कृष्ट

असार ३०, २०७७ ४:२७ मा प्रकाशित
स्वतन्त्र लेखन प्रतियोगितामा नेपालका मल्ल र न्युयोर्कका प्राध्यापक ओझा उत्कृष्ट
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकाको न्युयोर्कमा बस्ने प्राध्यापक अविन ओझाको लेखलाई नेपालको एक स्वतन्त्र लेखन प्रतियोगितामा उत्कृष्ट दोस्रो घोषित गर्दै पुरस्कृत गरिने भएको छ । नेपालबाट सञ्चालित अनलाईन पोर्टल “विकास न्युज डटकम” ले आयोजना गरेको विकास न्युज स्वतन्त्र लेखन प्रतियोगितामा सुवास मल्ल्लको लेख पहिलो र अविन ओझाको लेखलाई दोस्रो घोषणा गरिएको थियो भने धनप्रसाद पौडेलको लेख तेस्रो भएको थियो । पहिलो हुने लेखलाई एक लाख दोस्रोलाई पचास हजार र तेस्रोलाई २५ हजार पुरस्कार दिइने बताइएको छ । “विकास न्युज डटकम” ले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगितामा डा. ओझाले कोरोना भाइरस र यसको सामाजिक असरकाबारे “पृथक तरिकाले उदाउंदै विश्व” शिर्षकमा स्तम्भ लेखेका थिए । त्यस्तै प्रथम घोषित सुवास मल्लले “अवसरहरुले ढकढकाउंदै हाम्रो ढोका” शिर्षकको लेख लेखेका थिए ।

स्वतन्त्र लेखन प्रतियोगितामा दोस्रो हुने डा. ओझा न्युयोर्कको सिटी युनिभर्सीटी अफ न्युयोर्क (क्युनी)मा प्राध्यापन पेशामा संलग्न छन । उनी अमेरिकामा सञ्चालित दूरबिन नेपाल लगायत अन्य प्रत्रिकाहरु र नेपालबाटै प्रकाशित हुने राष्ट्रिय पत्रिकाहरुमा पनि आलेख र स्तम्भकारको रुपमा सक्रिय छन । लेखन प्रतियोगिताका अन्य विजेताहरु नेपालमै सक्रिय छन ।

लेखन प्रतियोगितामा निर्णायकको भुमिकामा बरिष्ठ चिकित्सक एवं मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, लेखक तथा साहित्यकार बासुदेव अधिकारी र प्राध्यापक एवं अर्थशास्त्री अच्युत वाग्ले रहेका थिए । प्रतियोगितामा सम्पादकीय मुल्यांकनको आधारमा छनौट भएका लेखहरुलाईमात्र सहभागी गराईएको आयोजकले जनाएका छन । एकसय ११ लेखबाट छनौट गरि ९६ लेखलाई प्र्रतिष्पर्धामा सहभागी गराईएको थियो । उत्कृष्ट लेखको मापनका लागि लेखनको विषयवस्तु, अनलाईनमा भएका सेयर र प्रतिक्रियालाई आधार बनाइएको थियो । स्वतन्त्र लेखन प्रतियोगितामा अन्य विधाका उत्कृष्ट साहित्य तथा लेखनलाईपनि सहभागी गराई उत्कृष्टहरुको नाम सार्वजनिक गरिएकोे छ । विजेताहरुलाई अगष्ट १५ मा एक कार्यक्रम गरी नगद पुरस्कार सहित सम्मान गरिने विकास मिडियाले जनाएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result