Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बट्टारमा महाकविको शालिक स्थापना

असार ३१, २०७५ १०:२५ मा प्रकाशित
बट्टारमा महाकविको शालिक स्थापना
Share on FacebookShare on Twitter

त्रिशूली, नुवाकोट, ३१ असार / यहाँको बट्टार बजारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक स्थापना गरी शनिबार अनावरण गरिएको छ ।

विदुर नगरपालिका–४ बट्टारको हावाघर चोकमा स्थापना गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटको अर्धकदको शालिक अनावरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यसबाट जिल्लामा साहित्यिक गतिविधि अघि बढाउन र नयाँ पुस्तालाई सिर्जना क्षेत्रमा सक्रिय हुन उत्साह मिल्ने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख गीता दाहालले नगरपालिकाले साहित्यकारका शालिक मात्र स्थापना नगरी नगर भित्रका स्रष्ट्राहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइने बताउनुभयो ।
उक्त नगरपालिका–४ को रु चार लाख लागतमा साँघुरिँदै गएको बट्टार बजारको केही खुला स्थानमा रहेको हावाघर क्षेत्रमा शालिक स्थापना गरिएको विदुर नगरपालिका–४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो ।
यसैगरी शनिबार बट्टार क्षेत्रको पानीको अभावलाई पूरा गराउन स्थापना गरिएको तीन वटा धाराको नगर उपप्रमुख दाहालले उद्घाटन गर्नुभयो । वडा नं ४ को सहयोगमा बट्टार बसपार्क, मेरी स्टोप्स चोक र हावाघरमा डिप बोरिङ गरी धारा सञ्चालनमा ल्याइएको थियो । बर्खाको समयमा प्रायः धारामा पानी नआउने र आए पनि धमिलो पानी आउने भएकाले अहिले सङ्लो पानीका लागि यी धाराहरुमा स्थानीयवासीको भीड लाग्ने गरेको छ ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result