Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा पौडी खेल्दा डुबेका नेपाली युवाको निधन

असार ३१, २०७५ २:१५ मा प्रकाशित
अमेरिकामा पौडी खेल्दा डुबेका नेपाली युवाको निधन
Share on FacebookShare on Twitter

अमेरिका, १४ जुलाई/ अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवाको पौडी खेल्ने क्रममा अचेत अवस्थामा पानीमा डुबी अचेत अवस्थामा फेला पारी उपचारको क्रममा गत शुक्रवार निधन भएको छ । अरेन्ज कोस्ट कलेज, कोस्टा मेसामा अध्यनरत १८ वर्षीय अमिर शाही साथीहरूसँग पौडी खेल्न जाँदा जुलाई ३ तारिखमा अचेत अवस्थामा फेला पारी होवाग अस्पताल, न्युपोर्ट बिचमा उपचार भइरहेको थियो ।
नेपालमा वीरेन्द्र नगर सुर्खेत स्थायी घर भएका मृतक शाही उच्च शिक्षाको लागि हालसालै अमेरिका आएका थिए ।
शाही परिवारमाथि परेको यस दुखद घडीमा सहयोग गर्नको लागि गोफन्ड एकाउन्टबाट सहयोग गर्न एनआरएन क्यालिफोर्निया च्याप्टरले अनुरोध गरेको छ।
सहयोगको लागि गोफन्ड लिक
https://www.gofundme.com/please-help-amir-shahi

सम्बन्धित समाचार

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
अमेरिका समाचार

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

स्यान्तारोजामा ‘तीज’कार्यक्रम सम्पन्न
आप्रबास मामिला

स्यान्तारोजामा ‘तीज’कार्यक्रम सम्पन्न

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
अमेरिका समाचार

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result