Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लस एन्जलसमा ७ सय ८५ जनाले लिए कन्सुलर सेवा

असार ३२, २०८१ ८:०६ मा प्रकाशित
लस एन्जलसमा ७ सय ८५ जनाले लिए कन्सुलर सेवा
Share on FacebookShare on Twitter

लस एन्जलस, १४ जुलाई । श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा जुलाई ९ देखी १४ सम्म सञ्चालित घुम्ती कन्सुलरमा ७ सय ८५ जनाले सेवा लिएका छन । हरेक दिन बिहान ९ः०० देखि बेलुका ६:०० सम्म पासपोर्ट नवीकरणको समय तालिका भए पनि कतिपय दिन साँझ ९ बजे सम्म पनि दूतावासका कर्मचारीले सेवा प्रदान गरेका थिए।
स्वयसेवकहरुले कागजी प्रक्रिया मिलाउने, फोटो खिच्न सहयोग गर्ने, फर्म भर्ने, नपुग कागज पत्रहरू प्रिन्ट गर्ने लगायतका सेवा प्रदान गरेका थिए। गत वर्षको घुम्ती शिविरमा हुलाकको लेबल लिन कठिनाइ भएको कारण श्री पशुपतिनाथ फाउन्डेसनले पासपोर्टको लागि आवश्यक पर्ने युएसपीएसको लेबल समेत प्रिन्ट गर्ने व्यवस्था मन्दिर भित्र नै मिलाएको थियो ।
शिविर प्रभावकारीरुपमा संचालन गर्नको लागि नेपाल अमेरिका एकता समाज लगायत स्थानीय संघसंस्थाहरुले सहयोग पुर्‍याएका थिए । शिविर सुरु हुनु भन्दा अघिल्लो दिन नेपाली जन सम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरले दूतावासका कर्मचारी र स्वयं सेवकलाई डिनरको आयोजना गरेको थियो भने शिविरको अन्तिम दिन जुलाई १४ मा मधेसी एसोसिएसनले डिनरको व्यवस्था तथा नर्सिङ एसोसिएसनले हरेक दिन प्राथमिक उपचारको व्यवस्था गरेको थियो । शिविर अवधिभरको लागि एनडब्लुजीएनले पानीको व्यवस्था, ८८४८ ईन्टरटेन्मेन्ट एलए ले दिउसोको खाना तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसन, साउदर्न क्यालिफोर्निया च्याप्टरले हरेक दिन बिहानको खाजा व्यवस्था गरेको थियो ।
सुरुमा १३ तारिख सम्म ५ दिनको घुम्ती शिविर राख्ने योजना भएकोमा अत्यधिक मागको कारण सबैलाई सहज ढंगमा सेवा पुगोस् भनी एक दिन थप गरी ६ दिन बनाउँदा पनि धेरै जना एप्वाइण्टमेन्ट लिन छुट्नु भएको हुँदा ढिला सम्म काम गरेर भए पनि सबैको पासपोर्ट बनाएर सेवा प्रदान गर्न सकेकोमा राजदूतावासका कर्मचारी लगायत सम्पूर्ण स्वयंसेवी संस्था तथा व्यक्तिलाई नेपाल सरकारका क्यालिफोर्नियाको लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले बधाई दिनु भयो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result