Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

असार ३२, २०७५ ३:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

विराटनगर, ३२ असार / प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताउनुभएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता जिल्ला मोरङ’ घोषणा कार्यक्रममा उहाँले सो कुरा बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्छ भन्नुभयो ।

शारीरिक परिश्रम नगर्नेले रोगबाट छुटकारा पाउन शारीरिक व्यायाम तथा योग गर्नुपर्ने समय आएको चर्चा गर्दै सामाजिक विकास मन्त्री घिमिरेले रोगको स्रोतका रुपमा रहेको चर्पी र पानीलाई सफा राख्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १का प्रदेशसभा सदस्य जयराम यादवले खोपका कारण बाल मृत्युदर घटेकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भन्नुभयो ।

प्रस्तुत प्रतिवेदनमा मोरङमा २० हजार ७५ पाँच वर्षमुनिका बालबालिकामा १९ हजार ४७५ जनालाई पूर्ण खोप लगाइसकेको र यो जिल्ला खोपमा ९५ प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको बताइएको छ ।मोरङमा आठ गाउँपालिका, आठ नगरपालिका र एक महानगरपालिकासमेत गरी ३३३ वटा खोप केन्द्र रहेको र सन् २०१६ को स्वास्थ्य सर्वेक्षणमा यस जिल्लामा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप प्रयोग नगरेको जनाइएको थियो ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ आयोजित सो कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा भएको जिल्लाको रूपमा आज ५५औँ स्थान पाउन सफल भएको र प्रदेश नं १ मा ११ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको खोप अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result