Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाद्वारा डा. केसीको माग सम्वोधन गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण

साउन ४, २०७५ ३:१७ मा प्रकाशित
एनआरएनए अमेरिकाद्वारा डा. केसीको माग सम्वोधन गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण
Share on FacebookShare on Twitter

टेक्सस, अमेरिका, जुलाई १९

नेपालमा अनसनरत डा. गोबिन्द केसीले उठाएका जनहितकारी माग सम्बोधन गर्न गैर-आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाल सरकारसंग माग गरेको छ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले एक बिज्ञप्ती जारी गर्दै आमरण अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकोमा गैर आवासीय नेपालीहरु चिन्तित भएको बताएका छन्। चिकित्सा शिक्षाको बिषयलाई लिएर तीन सातादेखी आमरण अनसरनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुंदै गएकोले व्यक्तिको बाँच्ने अधिकारलाई कुन्ठित र बेवास्ता नगरि संवाद र सहमतिबाट समस्याको समाधान खोज्न पनि अध्यक्ष डा. पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारी सक्रियतामा डा. केसीलाई हिजो  काठमाण्डौ ल्याएइएको थियो । हाल डा. केसीको शिक्षण अस्पताल महाराजगंजमा उपचार जारी छ भने डा. केसीले आफ्नो माग पुरा नहुन्जेल अनसन जारी नै रहने बताएका छन्।

एनआएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जारी गरेको बिज्ञप्ति:

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result