Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एक हजार आप्रवासीहरु पक्राउ

साउन ८, २०७६ ३:१६ मा प्रकाशित
एक हजार आप्रवासीहरु पक्राउ
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुलाई २३

अनधिकृत रूपमा अमेरिका बसोबास गर्दै आएका, अपराधमा संलग्न भएका, अदालतले देश फर्कन आदेश दिइसकेका र लुकेर अमेरिका छिर्नेहरूलाई लक्षित गरेर पक्राउ, कारबाही र देश निकाला गर्ने क्रममा आइसिइले दुई सातामा ३५ जनालाई पक्राउ परेको जनाएको छ । आइसिइको तथ्याङ्क अनुसार मे देखि जुलाईसम्मको अवधिमा ९ सय ३४ जनालाई पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरू सबै आपराधिक पृष्ठभूमि भएको आइसिइले बताएको छ ।

आइसिइका कार्यकारी निर्देशक म्याथ्यू आल्वेनीले विभित्र अवरोधका कारणअभियानले सोचे अनुरूप गति लिन नसकेपनि पक्राउ अभियान भने जारी रहने बताए ।
आइसिले भने पक्राउ परेकाहरूलाई पेन्सिभेनिया र टेक्ससको पारिवारिक हिरासतमा पठाइने वताएपनि पक्राउ परेकाहरूलाई राखिएको हिरासत बारे भने खुलाएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रप्पले भने पक्राउ अभियान सफल भएको वताउदै ट्विट गरिसकेका छन् ।


ट्रम्प प्रशासन झन कठोर

आप्रावासीहरु प्रति अति नै अनुदार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन कानुनलाई कडा बनाउँदै आइसिई मार्फत पक्राउ अभियानलाई तीव्रता दिएका छन् । परिमार्जित कानुनले पक्राउ परेकाहरूले आफ्नो वकिल राख्ने र अदालतसम्म जाने बाटो समेत बन्द गरिदिएको छ । निर्वाचनको सँघारमा ट्रम्प प्रशासन आप्रावासिमाथि कठोररुपमा प्रस्तुत हुँदै गर्दा अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देश निकाला गर्न मिल्ने नयाँ नियम लागु गर्ने जनाएको छ ।

नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ । अहिलेसम्म यस्तो नियम सिमानामा गिरफ्तार गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका व्यक्तिहरूमा मात्रै लागु थियो ।

अमेरिकामा दुई हप्ताभन्दा कम समय बिताएका र सीमाको एक सय ६० किलोमिटर आसपासको दुरीमा पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल देश निकाला गर्न सकिने प्रावधान छ ।

अधिकारवादी संस्थाहरूले यो नियमले सयौँ मानिसहरू प्रभावित हुनसक्ने बताएका छन् । अमेरिकी सिभिल लिबर्टिज युनियनले यो नियमलाई अदालतमा चुनौती दिने बताएको छ ।

अन्यत्र फेला परेका आप्रवासीहरू र दुई हप्ताभन्दा बढी अमेरिकामा बसिसकेका व्यक्तिहरूबारे अदालती बाटोबाट निर्णय गर्नुपर्छ । त्यस्ता व्यक्तिले वकिल राख्न पाउँथे ।

तर नयाँ नियमले जहाँ पक्राउ परेको भए पनि वकिलसम्म पहुँच नदिइकनै उनीहरूलाई देश निकाला गर्न सकिनेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ठुलो सङ्ख्यामा रहेका गैरकानूनी आप्रवासीहरूलाई प्रभावकारी रूपमा नियन्त्रणमा लिन पछिल्लो व्यवस्थाले मद्दत गर्ने उल्लेख गरेको छ । यो कानुन लागु भएपछि अहिलेसम्म कुनै नेपाली पक्राउ परेको एकिन नभए पनि कुनै पनि समय आइसिइले २५ सय नेपाली अमेरिकामा पक्राउ पर्ने खतरा विद्यमान छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result