Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्रह्मदेवमा गौशाला सञ्चालन

साउन ९, २०७५ ३:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, ९ साउन / कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा आजदेखि गौशाला भवन सञ्चालनमा आएको छ ।

भीमदत्तनगरपालिकाको रु २६ लाख १० हजारको लागतमा निर्माण भएको गौशाला भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्नुभयो ।

उहाँले छाडा पशु व्यवस्थापन समस्याका रुपमा रहेकाले नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा गौशाला निर्माण गरिरहेको जानकारी दिनुभयो ।

सामुदायिक वनको करीव १२ बिघा क्षेत्रफल लिएर निर्माण गरिएको गौशालामा शुरुवातमा ५२ गाई राखिएका छन् । नगरपालिकाको आर्थिक सहयोग र जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको संरक्षकत्वमा गौशाला सञ्चालनमा ल्याइएको हो ।

झण्डै तीन वर्षदेखि प्रदेश नं. ७ मा छाडा पशु देखेपछि त्यसको व्यवस्थापनका लागि जगत्गुरुले पहल गर्दै आउनुभएको छ ।

महाकाली गौशालामा दीगो रुपमा गाई पालन फार्मका रुपमा विकास गरिने लक्ष्य लिइएको छ । झण्डै एक हजार पशुको व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

सो अवसरमा गाईको उचित व्यवस्थापनमा ध्यान दिन पशु किसानलाई आग्रहसमेत गरिएको छ । नगरपालिकाले यहाँको बागफाँटामा समेत गौशाला निर्माण गरिरहेको छ । पशु व्यवस्थापनका लागि यहाँका अधिकांश स्थानीय तहले बजेटसमेत विनियोजन गरेर काम अघि बढाएका छन् । रासस

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
बिबिध

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै  कांग्रेस-एमाले  समीकरण बनेको  नेता पोखरेलको प्रष्टीकरण
बिबिध

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै कांग्रेस-एमाले समीकरण बनेको नेता पोखरेलको प्रष्टीकरण

लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
बिबिध

नेपाली कांग्रेसलाई गुटगत प्रवृत्तिले गाँजेको छ : शेखर कोइराला

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि
बिबिध

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result