Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओक्लोहमामा गोली प्रहारबाट नेपाली महिला सख्त घाइते

साउन १०, २०७५ १:०३ मा प्रकाशित
ओक्लोहमामा गोली प्रहारबाट नेपाली महिला सख्त घाइते
Share on FacebookShare on Twitter

ओक्लोहमा (अमेरिका), जुलाई २५

अमेरिकाको  राज्यको एटोका स्थित ‘बडिज ह्याण्डी मार्ट’ नामको स्टोरमा कार्यरत नेपाली चेली रचना श्रेष्ठ माथि एक अश्वेत वर्णका व्यक्तिले सोमवार मध्यान्ह अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटना लगत्तै एअर-लिफ्ट गरिएकी रचनाको टुल्सा अक्लोहमा स्थित सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ। शरीरका बिभिन्न भागमा गोली लागेकी घाइते रचनाको उनको शरीरबाट गोलीहरु निकालिने क्रम जारी रहेको र स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। 

नेपालमा गोरखा जिल्ला घर भएकी २५ बर्षीय घाइते रचनाको श्रीमान कपिल श्रेष्ठ र अढाई बर्षीय छोरा करीब एक बर्ष अघि मात्र डिभी मार्फत अमेरिका आएका थिए।

स्थानीय प्रहरीले घटनामा संलग्न १८ बर्षीय जिमुन्टेज हिललाई गिरफ्तार गरिसकेको छ भने घटनामा प्रयोग भएको भनिएको हतियार नजिकैको म्याक डोनल्ड रेष्टुरेण्टबाट बरामद भएको एटोका काउण्टी सेरिफका अधिकारीहरुले जनाएका छन्।

घटना लगत्तै नेपाली समुदायका व्यक्तिहरु घाइते रचनाका श्रीमान र स्टोर संचालकसंग सम्पर्कमा रहिरहेको र आवश्यक सहयोगको अपील गरिएको छ। एनआरएनए अमेरिकाका बोर्ड अफ डिरेक्टर तथा डालासस्थित नेपाली समाजसेवी कृष्ण लामिछानेले पीडित श्रेष्ठको परिवारलाई आवश्यक आर्थिक सहयोग जुटाउन परिवारसंग समन्वय गरिरहेका छन्। सहयोगको लागि ‘गोफण्डमी’को तल उल्लेखित लिंकमा गएर आर्थिक सहयोग गर्न सकिने जानकारी प्राप्त भएको छ। हिजोबाट शुरु भएको आर्थिक संकलनबाट एकदिन मै करीब ३३ हजार डलर संकलन भैसकेको छ। 

https://www.gofundme.com/help-rachana-atoka-shooting-victim 

 

तस्वीर: रचना श्रेष्ठको फेसबुक तथा केटिइएन

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result