कान्तिपुर टेलिभिजनले हलिउडको फक्स स्टुडियो शैलीमा परिवर्तन गर्न लागेको घोषणा गरेको छ । स्टुडियोले चलचित्र निर्माण समेत गर्ने भएको छ । टेलिभिजनका एजिएम भूषण दाहालले निर्देशन गर्ने चलचित्रको चाडै घोषणा हुनेछ ।
स्टुडियोबाट फिल्म, टिभी रियालिटी सोसहितका काम हुने भएका छन् ।एजिएम दाहालका अनुसार कान्तिपुर टेलिभिजनको दायरालाई वढाउदै नेपालमा रहेको अडियो भिजुअलमा काम गर्ने प्राविधिकहरूका लागि कान्तिपुर स्टुडियोको ढोका खुल्ला भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-