काठमाडौं । बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेको छ।
कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ। यसदिन २१ अर्ब ९१ करोड बढीको सेयर कारोबार भएको छ । यो तीन वर्ष यताकै उच्च हो। २०७८ साल साउन ३१ गते २१ अर्ब ५३ करोड मूल्य बराबरको कारोबार भएको थियो।
अघिल्लो कारोबार दिन मंगलबार १७ अर्बको सेयर कारोबार भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-