Sunday, April 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२८ वर्षीय नेपाली युवाको अमेरिकामा मृत्यु ,शव नेपाल पठाउने तयारी

साउन १८, २०७८ ८:०४ मा प्रकाशित
२८ वर्षीय नेपाली युवाको अमेरिकामा मृत्यु ,शव नेपाल पठाउने तयारी
Share on FacebookShare on Twitter

अमेरिका । ५ वर्ष देखि अमेरिका बस्दै आएका नेपाली युवा विपिन लम्सालको न्यु योर्क मृत्यु भएको छ । विपिनका साथीहरूका अनुसार उनलाई हृदय घात भएको भएको हो । जुलाई २७ तारिख घरमा नै बसेको समयमा रेष्टरुममा उनी अर्धचेतन अवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि न्युयोर्कको एलमष्ट अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई बचाउन गरेको प्रयास असफल भयो ।
परिवारको आग्रह अनुसार उनको शव नेपाल पठाउने तयारीमा एनआरएनए अमेरिका लागि परेको छ । एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरले शव नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गोफण्ड अकाउन्ट खोलेको छ । आइतबार दिउसोसम्म अकाउन्टमा १० हजार डलर सङ्कलन भइसकेको छ ।
यसै सन्दर्भमा एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति यसैसाथ राखिएको छ ।

प्रेस विज्ञप्ति
युवाको शव नेपाल पठाउने तयारी 

अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्तै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको छ । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमण्ड अस्पतालमा पुर्‍याइएको थियो । केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो । पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका आउनु भएको हो । 

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गदछौं । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना । 

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पटाइदिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको छ । परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ ।  

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ । 

तोया दाहाल 
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०७–३१–२०२१

https://www.gofundme.com/f/funeral-for-late-bipin-lamsal?

सम्बन्धित समाचार

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Breaking News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
ट्रेन्डिंग न्यूज्

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने
Breaking News

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

सरकार र मिटरब्याजीपीडितबीच सहमति
Breaking News

सरकार र मिटरब्याजीपीडितबीच सहमति

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का
Breaking News

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.