Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउण्डेशनको ‘टोलटोलमा पुस्तकालय अभियान’ को शुरुवात

साउन २०, २०८१ ८:१७ मा प्रकाशित
जय नेपाल फाउण्डेशनको ‘टोलटोलमा पुस्तकालय अभियान’ को शुरुवात
Share on FacebookShare on Twitter

चितवन, ४ अगस्ट। जय नेपाल इन्टरनेशनल फाउण्डेशनको ‘टोलटोलमा पुस्तकालय अभियान’ को शुरुवात चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १६, विजयनगरको विजय टोलबाट गरेको छ। सानो नि: शुल्क खुला पुस्तकालय यथासक्य धेरै ठाउॅंमा स्थापना गरेर पठन संस्कृतिलाई मलजल गर्ने उद्देश्यले जय नेपाल इन्टरनेशनल फाउण्डेशनले टोलटोलमा पुस्तकालय अभियानको अवधारणा ल्याएको हो ।

जय नेपाल इन्टरनेशनल फाउण्डेशनको गत आषाढ २८, २०८१, तदनुसार जुलाई १२, २०२४ का दिन बसेको अन्तर्राष्ट्रिय समितिको बैठकद्वारा सुभाष घिमिरेजीलाई “टोलटोलमा पुस्तकालय” अभियानको संयोजकको जिम्मेवारी सुम्पिइएको थियो । आफ्नो इच्छा बमोजीम किताब राख्न र लिन सकिने अवधारणा अनुरूपको यो विश्वव्यापी दीर्घकालीन अभियान अन्तर्गत यस अभियानलाई मातृभूमि नेपालका अतिरिक्त जय नेपाल इन्टरनेशनल फाउण्डेशनका शाखा स्थापित भएका विभिन्न राष्ट्रमा समेत विस्तार गर्ने लक्ष्य राखिएको छ ।

जय नेपाल फाउण्डेशनका शाखाहरूको पहलमा स्थानीय सहयोग लिएर स्थानीय स्तरमा नै स्थापना गर्न सकिने यो पुस्तकालय काठ र सिसा प्रयोग गरी निर्माण गर्न सकिन्छ । करिब रू. बीस हजारको लागतमा निर्माण हुने उक्त पुस्तकालयमा “जय नेपाल इन्टरनेशनल फाउण्डेशनद्वारा निर्मित” भन्ने उल्लेख गरिनेछ । त्यसका साथै उक्त पुस्तकालयमा नेपाल बाहिर भए “Little Free Library Take a Book, Leave a Book ! You can also take a book without leaving one and you can leave a book without taking one ! ” र नेपालभित्र भए “सानो नि: शुल्क पुस्तकालय एउटा किताब लिनुहोस्, एउटा छोड्नुहोस् ! तपाईं कुनै किताब नछोडी लिन पनि सक्नुहुन्छ र कुनै किताब नलिई छोड्न पनि सक्नुहुन्छ ! ” भन्ने पनि लेखेर टाँसिनेछ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result