Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा गाईजात्रा महोत्सव हुने

साउन २०, २०७६ १२:०० मा प्रकाशित
न्युयोर्कमा गाईजात्रा महोत्सव हुने
Share on FacebookShare on Twitter

 

न्युयोर्क, दूरबिन नेपाल, अगष्ट चार
यसबर्ष गाईजात्राको अवसर पारेर अमेरिकाको न्युयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव आयोजना हुने भएको छ । अमेरिकामा सञ्चालित टुटुल्को डटकमको आयोजनामा हुन गइरहेको गाईजात्रा महोत्सवमा अमेरिकामा उपलव्ध विभिन्न कलाकारहरुले आकर्षक प्रस्तुति दिने टुटुल्को डटकमका प्रधान सम्पादक तथा कार्यक्रम संयोजक ज्योतिकुमार श्रेष्ठले जानकारी दिए । आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्धेश्य नेपाली संस्कृतिको प्रवर्धनमात्र नभएर अमेरिकाभित्र रहेका नेपाली कलाकारहरुको प्रतिभा प्रष्फुटन गराउने अवसरको रुपमा गाईजात्रा महोत्सव फलदायी हुने आयोजकले बताए ।

अगष्ट १७ गते नर्दन ब्लुबर्ड स्थित क्वीन्स लाइब्रेरीमा हुने गाईजात्रा तथा हास्यव्यंग महोत्सव दिउसो ठिक दुई बजे शुरु भई अपरान्ह चार बजे सकिने बताइएको छ । गाईजात्रा तथा हास्यव्यंग महोत्सवमा भर्जिनिया, कनेक्टीकट लगायत अमेरिकाका विभिन्न स्थानका कलाकारहरुलेपनि आफ्नो प्रस्तुती दिनेछन । महोत्सवमा प्रहसन, व्यंग, प्यारोडी र नृत्य देखाइनेछ । त्यस्तै गाईजात्राको झांकीपनि कार्यक्रमको मुख्य आकर्षण हुने आयोजकले दावी गरेका छन । कार्यक्रमको तयारी निकै उत्साहपुर्वक भइरहेको र अधिकांश टिकट विक्री भइसकेको कार्यक्रम संयोजक श्रेष्ठले बताए । परापुर्व कालदेखि नेपालमा चल्दै आएको गाईजात्रा पर्वलाई प्रवासमा पनि विस्तार गरी नेपाली संस्कृतिको जगेर्ना गर्न महोत्सव सार्थक हुने विस्वास पत्रकार सम्मेलनका सहभागीहरुले गरेका छन ।

समाजका विक्रिती विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले २०४० सालमा नेपालको धरानमा स्थापित टुटुल्को मासिक चार बर्षदेखि अनलाइनको रुपमा अमेरिकामापनि सक्रिय हुंदै आएकोछ । मल्लकालमा उपत्यकाका प्रभावशाली राजा प्रताप मल्लले पुत्र वियोगले अशान्त रहेकी आफ्नी रानीलाई चित्त बुझाउन गाईजात्रा पर्वको शुरुवात गरेको इतिहासमा उल्लेख छ । गाइजात्रामा सोही बर्ष मृत्यु हुनेहरुका परिवारका सदस्यहरुले मृतकको आत्माको शान्तिको कामना गर्दै जात्रा निकाल्ने चलन छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result