Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सान्फ्रान्सिसकोमा नेपाली सामुदायिक भवनका लागि धार्मिक महोत्सव

साउन २६, २०७५ १:३५ मा प्रकाशित
सान्फ्रान्सिसकोमा नेपाली सामुदायिक भवनका लागि धार्मिक महोत्सव
Share on FacebookShare on Twitter

अमेरिका १० अगष्ट
तीन लाख भन्दा बढी नेपालीको बसोबास भएको अमेरिकाका विभिन्न सहरमा मठमन्दिर, बौद्ध  स्तुपा र यज्ञशालाको निर्माण कार्यहरू भइरहेका छन् । पश्चिम तटिय सुन्दर सहर सान्फ्रान्सिसकोमा नेपाली सामुदायिक भवन र मन्दिर निर्माणका लागि केही महिना अगाडि जग्गा खरिद भइसकेको छ । नेपाली सामुदायिक भवन निर्माण लागि यही अगष्ट १२ देर्खि १९ तारिखसम्म जग्गा रहेको स्थान एलसब्रान्तेमा धार्मिक महोत्सव गरिने नर्दन क्यालिफोर्निया नेपाली सोसाइटीले जनाएको छ ।

धार्मिक महोत्सवमा वाचन प्रवीण पण्डित दिनवन्धु पोखरेलले भागवत महापुराण वाचन गर्नुहुने छ । बौद्ध धर्मगुरुहरूले कार्यक्रम सफलता र शान्तिका लागि प्रवचन र मन्त्रोचारण गर्ने कार्यक्रम रहेको छ । धार्मिक महोत्वस तयारी सम्बन्धी जानकारी दिन शुक्रवार बकर््लीमा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी दिए । उनिहरुले सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आव्हान समेत गरेका छन् । अगष्ट १२, आइतवार कलश यात्राबाट महोत्सवको सुरुवात हुने भएको छ । सामुदायिक भवनको 4462 Apian way, El Sobrante CA बिहान ११ बजे बाट दिउँसो २ बजेसम्म सयौं महिलाले कलश बोकेर प्रवचनस्थल 6401 Bernhard Avenue, Richmond CA  पुग्ने र कार्यक्रम सुरु हुने महोत्सव आयोजक समितिका संयोजक ईश्वरकान्त सिटौलाले बताए । ‘हरेक दिन बिहान ९ देखि २ बजे बौद्ध लामाहरुद्वारा प्रवचन तथा मन्त्रोच्चारण तथा दिउँसो २ देखि बेलुका ९ बजेसम्म भागवत महापुराण गरिने कार्यक्रम छ’ उनले पत्रकार सम्मेलनमा भने ।

कार्यक्रमका लागि नेपालबाट आएका पण्डित दिनबन्धु पोखरेल र लोकदोहोरी गायक बुद्धिसागर बस्याल पनि सो सम्मलेनमा सहभागि थिए । अध्यात्मिकतालाई नविनतम् प्रयोग गरी विश्वलाई जोड्ने अभियान अन्तर्गत यो महोत्सव गर्न लागिएको पोखरेलको भनाई थियो । विकसित शहर अमेरिकाको व्यस्त जिवनको तनाब न्यून गर्न अध्यात्मको प्रचार गरिएको यो महायज्ञले नेपाली बच्चाहरुलाइ संस्कृतिको ज्ञान दिलाउने पोखरेलले बताए । सांगितिकसहितको महायज्ञका लागि सबै कालाकार बाजाहरु बे एरियामै व्यवस्था गरिसकिएको पण्डित पोखरेलले बताए । नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ यो महोत्सव गरिएको हो । बे एरियामा करिब ३० हजार नेपालीको बसोबास रहेको उल्लेख गर्दै अधिकांसको सहभागिता हुने खबरहरु प्राप्त भएको सामुदायिक भवन निर्माणका संयोजक उत्तम कार्किले बताए । त्यस्तै नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष रबिन्द्र राईले सन् २०१० बाट  सुरु भएको सामुदायिक भवनको सपना पुरा गराउन यो महोत्सव सफल हुने बताए । त्यस्तै न्यान्सका महासविच प्रितेश कार्किले प्रवासका नयाँ पुस्तालाई जानकारी दिएर आफ्नो र्धम संस्कृति बचाउने अभियाना अन्तर्गत यो महोत्सव गरिएको बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result