Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई खेलाडी ठकुरी र बलाल अमेरिकामा सम्मानित

साउन २८, २०७५ २:०२ मा प्रकाशित
दुई खेलाडी ठकुरी र बलाल अमेरिकामा सम्मानित
Share on FacebookShare on Twitter

अमेरिकाको भर्जिनिया राज्यमा विज्ञ खेलाडी र हलि वुड एक्त्रेस र एक्टरको समेलनमा नेपालका दुई खेलाडी उज्ज्वल ठकुरी र मास्टर कृष्ण बलाल सम्मानित भएका छन् । ठकुरीलाई इगल अवार्ड तथा बलाललाइ हु इज हु अवार्डबाट सम्मान गरिएको थियो । ठकुरीले उयस अगाडी नै हु इज हु अवार्ड प्राप्त गरिसकेका छन् । सम्मानित उज्जवल ठकुरीले आफ्नो नाम गिनिज बुक अफवोर्ल्डमा लेखाउन सफल भइसकेका छन् ।
अमेरिकाको पचास वोटा राज्यका प्रख्यात खेलाडी, हलिवुड एक्त्रेस र एक्टरको सम्मेलनमा सहभागिता रहेको थियो । हलिवुडबाट प्रख्यात हिरोइन सिन्थिया रोडक, हिरो तथा संयुक्त राष्ट्रसंघको यु एस स्पेसल इनभोइ अन्त्ररास्ट्रिय वाणिज्य दूत विन्सेंट लिन, गिनिज वोर्ल्ड रेकर्डमा धेरै नाम लेखाउन सफल डाक्टर रोबर्ट गोल्डमन, अमेरिकन मार्सल आर्ट्स एसोसिएसनका ग्रान्ड मास्टर जेसी बोएन, ग्रान्ड मास्टर जो कोरली, भर्जिनियाबाट चार्ली ली लगायत विशिष्ट व्यक्तिहरूको सम्मेलनमा उपस्थिति रहेको थियो ।
खेलको माध्यमबाट विश्वमा नेपालको नाम उँचो राख्न आफू लागेको बताउँदै तेस्रो वोर्ल्ड रेकर्ड गिनिज बुकमा लेख्ने क्रममा आफू रहेको ठकुरीले बताए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result