Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सान्फ्रान्सिस्कोमा भागवत महापुराण शुरु

साउन २९, २०७५ ३:४० मा प्रकाशित
सान्फ्रान्सिस्कोमा भागवत महापुराण शुरु
Share on FacebookShare on Twitter

सानफ्रान्सिस्को, अमेरिका १३ अगष्ट

नेपाली सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले यहाँ आयोजित धार्मिक भागवत महापुराण शनिवारदेखि कलशयात्रा सहित शुरु भएको छ । प्रस्तावित भवन निर्माणस्थल एपिएन वे, एलसाब्रान्तेबाट कलश यात्रा प्रारम्भ गरी महापुराणस्थल  वर्नहार्ड एभिन्यू पुगेर वाचन प्रारम्भ भएको थियो । 

कलश यात्रा अघि पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु रिम्पोछेबाट छुट्टाछुट्टै बिधिद्वारा भूमि-पूजा गरिएको थियो । अगष्ट १२ देखि १९ सम्म एक साता भागवत पुराण वाचन हुने कार्यक्रम रहेको आयोजकहरुले जानाएका छन् । 

करिब ३० हजार नेपालीहरुको बसोबास रहेको बे एरियामा बन्न लागेको नेपाली सामुदायिक भवन निर्माण सहयोगार्थ महापुराणको आयोजना गरिएको हो। यस्ता धार्मिक कार्यक्रमबाट सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग त जुट्छ नै त्यसका अतिरिक्त प्रवासका नयाँ पुस्तालाई नेपाली धर्म-संस्कृति बारे जानकारी गराउन समेत सघाउ पुग्ने आयोजकहरुको ठम्म्याई छ। 

सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालित चिट्ठा पनि पुराणको अन्तिम दिन खुल्ने आयोजकहरुले जनाएका छन् । जसको पहिलो पुरस्कार टोयोटा क्याम्री २०१८ कार राखिएको छ । महापुराणमा सानफ्रान्सिस्कोमा रहेका प्राय सबै नेपाली संघ-संस्थाहरुको सक्रिय सहयोग र सहभागिता रहेको छ।

तस्वीर: इश्वरी न्यौपाने

Bernhard Avenue, Richmond CA

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result